Pinned Tweet
जन्म र मृत्यु बीचकाे दुरी नै जीवन हाे , मृत्यु छ र त जीवन जिउनुकाे महत्त्व छ यदी अमर हुने भए जीवनमा हरेक पलपलकाे महत्त्व हुदैनथ्यो हाेला !
सन्ताेष थापा✌️💕 retweeted
न निधारमा रातो टीका छ, न जमराको बहार
परदेशीको दसैँ बित्छ सम्झनामा बारम्बार।
यो दसैँमा घर जान नपाउनेहरूका लागि,, आमाको हातको टीका लगाउन नपाउनेहरूका लागि, परिवारको खुसीका लागि आफ्नो खुसी त्याग्नेहरूका लागि,दिनरात पसिना बगाएर सपना सजाउनेहरूका लागि भगवान् दुर्गा भवानीले सबैको रक्षा गरून्, दुःख हटाऊन्, मेहनतको फल दिऊन् र हरेक परदेशीलाई बाध्यताले परदेशमा रोके पनि भाग्यले चाँडै आफ्नै आँगनमा पुर्याओस्।
विजया दशमीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना✍️
सन्ताेष थापा✌️💕 retweeted
श्रावण ४।
मेरो लागि वर्षकै सबैभन्दा विशेष दिन।
मेरो जन्मदिन भएकाले होइन, तिम्रो जन्मदिन भएकाले।
कहिले आत्मविश्वास डगमगायो, कहिले हिम्मत कम भयो।
तर हरेक पटक तिमी मेरो साथमा उभियौ।
मेरो भरोसा बनेर, मेरो शक्ति बनेर, मेरो हिम्मत बनेर।
कठिन समयमा हात नछोडेकोमा A big thank you.
Happy Birthday, my love ❤️
जन्मदिन त हामी दुवैको हो,
तर आजको शुभकामना सबैभन्दा पहिले तिमीलाई।
सन्ताेष थापा✌️💕 retweeted
रिसाएँ भने फर्केर समाइदिनू,
म भित्र अझै धेरै अन्धकार छ।
तिम्रो माया नै एकमात्र उज्यालो,
जहाँ म पूर्ण भएर बाँच्नें आधार छ।
गल्ती भए एकचोटि बुझिदिनू,
किनकि तिमी बिना यो मन अधुरै पर्छ।
तिमी टाढा पर्दा आत्मा आधैं मृत,
तिम्रो स्पर्शमै फेरि जिउने रहर छ...🥺
जीवनकाे यात्रामा तिम्रो हात समाएर अघि बढ्न मन छ, बस मेराे साथ र हात कहिल्यै नछाेड्नु है माया !💕💕💕
1
184
सन्ताेष थापा✌️💕 retweeted
Breaking, Second Meeting of the Day: जेन-जीबाट प्रस्तावित सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता हुँदै छ!
सन्ताेष थापा✌️💕 retweeted
बल्ल बल्ल पाको एकजुनी नि!
single मरिन्छ जस्तो छ!
केटा जति सब केटी हुँदै निस्किन थाले!!😂😂
सन्ताेष थापा✌️💕 retweeted
के तपाइ सेल रोटी चाख्दिने मान्छे नपाएर हैरान हुनुभाको छ ?🥹 छ भने मैसाब लाई सम्झिनु हाेला 😌😂😂
सन्ताेष थापा✌️💕 retweeted
#मुक्तक
💞💞💞
नेता हो जे जे बोल्छौ, मात्र झुठ्ठो बोल्छौ
ताईं न तुँईंका कुरा,खै केकेमा लगेर घोल्छौ
युवाहरु अव कम्मर कसे, नठान ठेट्नै छन्
उमेरको ख्याल छैन,केवल युवालाई घोच्छौ
💞💞💞
#अविरल
#सम्पूर्ण_युवा🌷👍️💞🙏
#शुभदिनको_कामना ❤️❤️🙏🙏
"पढाई लेखाई ठुलाे मान्छे
बनाउने रहर ,
गाँउमै बित्याे आफ्नो जीवन
पुगाेस छाेरा शहर " - सारङगी
एकदम मन छाेयाे !
#शुभबिहानी_तिहारकाे_शुभकामना 🌺🙏😊
सन्ताेष थापा✌️💕 retweeted
तिमी भए ससांर जित्न सकिने तिमी नभए आफैं सङ्ग हार्ने तिमी हुंदा बिश्वास जिउंदो रहने तिमी नहुंदा भरोसा तुहिने प्रेम हामि दुबैले उस्तै गरेका थियौं तर कुन बेला मेरो प्रेम तिम्रो प्रेम भन्दा अलिकति माथी चढेछ तिमी प्रेममा थियौ म तिमी सङ्ग थिए म प्रेममा छु तिमी हराएको किन प्रिय ?
सन्ताेष थापा✌️💕 retweeted
दया,माया,धर्म र संस्कार नभएको मान्छे पशु सरह हो!
दुइटा खुट्टाले भुइँ टेक्दैमा असल,मान्छे भइन्न!
सन्ताेष थापा✌️💕 retweeted
खुकुरीको 'धार' भन्दा पनि खतरनाक हुन्छन्
ती मानिसहरू जो 'दोधार' मा कसैको प्रेम प्रस्ताव स्विकार गर्छन् ।

















