सन्ताेष थापा✌️💕 (@allign46) header
सन्ताेष थापा✌️💕 (@allign46) profile picture

मित्रता यस्ताे हाेस् कि हर सुख दुखमा साथ दिने न कि आपत पर्दा भाग्ने ! नयाँ छु फलाे गरेर साथ दिनुहाेला फलाे ब्याक १००% मिल्ने छ ! 💕💕

काठमाडौं ~ युएई Tweets here👇️
Joined July 2015
Photo by सन्ताेष थापा✌️💕 (@allign46)Photo by सन्ताेष थापा✌️💕 (@allign46)Photo by सन्ताेष थापा✌️💕 (@allign46)Photo by सन्ताेष थापा✌️💕 (@allign46)Photo by सन्ताेष थापा✌️💕 (@allign46)Photo by सन्ताेष थापा✌️💕 (@allign46)Photo by सन्ताेष थापा✌️💕 (@allign46)Photo by सन्ताेष थापा✌️💕 (@allign46)Photo by सन्ताेष थापा✌️💕 (@allign46)Photo by सन्ताेष थापा✌️💕 (@allign46)
सन्ताेष थापा✌️💕 retweeted
न निधारमा रातो टीका छ, न जमराको बहार परदेशीको दसैँ बित्छ सम्झनामा बारम्बार। यो दसैँमा घर जान नपाउनेहरूका लागि,, आमाको हातको टीका लगाउन नपाउनेहरूका लागि, परिवारको खुसीका लागि आफ्नो खुसी त्याग्नेहरूका लागि,दिनरात पसिना बगाएर सपना सजाउनेहरूका लागि भगवान् दुर्गा भवानीले सबैको रक्षा गरून्, दुःख हटाऊन्, मेहनतको फल दिऊन् र हरेक परदेशीलाई बाध्यताले परदेशमा रोके पनि भाग्यले चाँडै आफ्नै आँगनमा पुर्‍याओस्। विजया दशमीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना✍️
13
17
2
86
1,322
सन्ताेष थापा✌️💕 retweeted
श्रावण ४। मेरो लागि वर्षकै सबैभन्दा विशेष दिन। मेरो जन्मदिन भएकाले होइन, तिम्रो जन्मदिन भएकाले। कहिले आत्मविश्वास डगमगायो, कहिले हिम्मत कम भयो। तर हरेक पटक तिमी मेरो साथमा उभियौ। मेरो भरोसा बनेर, मेरो शक्ति बनेर, मेरो हिम्मत बनेर। कठिन समयमा हात नछोडेकोमा A big thank you. Happy Birthday, my love ❤️ जन्मदिन त हामी दुवैको हो, तर आजको शुभकामना सबैभन्दा पहिले तिमीलाई।
152
23
13
724
83,631
सन्ताेष थापा✌️💕 retweeted
रिसाएँ भने फर्केर समाइदिनू, म भित्र अझै धेरै अन्धकार छ। तिम्रो माया नै एकमात्र उज्यालो, जहाँ म पूर्ण भएर बाँच्नें आधार छ। गल्ती भए एकचोटि बुझिदिनू, किनकि तिमी बिना यो मन अधुरै पर्छ। तिमी टाढा पर्दा आत्मा आधैं मृत, तिम्रो स्पर्शमै फेरि जिउने रहर छ...🥺
2
18
1,096
सन्ताेष थापा✌️💕 retweeted
आज मोक्षदा एकादशी: आज व्रत बस्दा सबै पाप नाश हुने विश्वास गरिन्छ! ❤️🕉️
6
5
330
6,664
सन्ताेष थापा✌️💕 retweeted
जय पशुपतिनाथ 🙏🙏🇳🇵
16
19
2
470
9,416
सन्ताेष थापा✌️💕 retweeted
Breaking, Second Meeting of the Day: जेन-जीबाट प्रस्तावित सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता हुँदै छ!
32
36
22
451
46,751
सन्ताेष थापा✌️💕 retweeted
अपिल
410
1,143
108
6,464
449,112
सन्ताेष थापा✌️💕 retweeted
बल्ल बल्ल पाको एकजुनी नि! single मरिन्छ जस्तो छ! केटा जति सब केटी हुँदै निस्किन थाले!!😂😂
10
13
65
4,964
सन्ताेष थापा✌️💕 retweeted
के तपाइ सेल रोटी चाख्दिने मान्छे नपाएर हैरान हुनुभाको छ ?🥹 छ भने मैसाब लाई सम्झिनु हाेला 😌😂😂
2
6
38
2,980
सन्ताेष थापा✌️💕 retweeted
#मुक्तक 💞💞💞 नेता हो जे जे बोल्छौ, मात्र झुठ्ठो बोल्छौ ताईं न तुँईंका कुरा,खै केकेमा लगेर घोल्छौ युवाहरु अव कम्मर कसे, नठान ठेट्नै छन् उमेरको ख्याल छैन,केवल युवालाई घोच्छौ 💞💞💞 #अविरल #सम्पूर्ण_युवा🌷👍️💞🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏
9
24
1
52
1,781
सन्ताेष थापा✌️💕 retweeted
तिमी भए ससांर जित्न सकिने तिमी नभए आफैं सङ्ग हार्ने तिमी हुंदा बिश्वास जिउंदो रहने तिमी नहुंदा भरोसा तुहिने प्रेम हामि दुबैले उस्तै गरेका थियौं तर कुन बेला मेरो प्रेम तिम्रो प्रेम भन्दा अलिकति माथी चढेछ तिमी प्रेममा थियौ म तिमी सङ्ग थिए म प्रेममा छु तिमी हराएको किन प्रिय ?
7
29
1,220
सन्ताेष थापा✌️💕 retweeted
दया,माया,धर्म र संस्कार नभएको मान्छे पशु सरह हो! दुइटा खुट्टाले भुइँ टेक्दैमा असल,मान्छे भइन्न!
5
36
62
2,847
सन्ताेष थापा✌️💕 retweeted
यथार्थ नबुझी दोष लगाउने जमानामा, मन दुखाएर होईन मन बुझाएर जिउनुपर्छ I ❤️
1
1
5
640
सन्ताेष थापा✌️💕 retweeted
खुकुरीको 'धार' भन्दा पनि खतरनाक हुन्छन् ती मानिसहरू जो 'दोधार' मा कसैको प्रेम प्रस्ताव स्विकार गर्छन् ।
1
1
4
378
सन्ताेष थापा✌️💕 retweeted
यो दुनियाँ मा निस्वार्थ माया भनेको आमाको मात्र हुन्छ ।
1
4
627
सन्ताेष थापा✌️💕 retweeted
खुसि नै छु जिन्दगीमा चहेको सबै कुरा नपाए पनि धेरै कुरा सिकाएको छ जिन्दगीले।
1
1
6
415
सन्ताेष थापा✌️💕 retweeted
हिम्मत हार्नु हुँदैन भनेर मात्र काहा हुन्छ र दु:खले सल्लाह मात्र हैन, साहारा पनि खोज्छ नि...
1
2
4
474
सन्ताेष थापा✌️💕 retweeted
आफू जलेर सुगन्ध दिने धूप, आफू हराएर पनि सुगन्ध छाड्ने धुवाँ !
5
20
79
4,007
सन्ताेष थापा✌️💕 retweeted
याद आएछु भने ठिकै छ, तर याद गर्नुपर्छ भनेर याद नगर्नु तिमी ।।
1
1
3
447
सन्ताेष थापा✌️💕 retweeted
डायनासोर जस्तै भयो आजकल मान्छेको इमान पनि ! घर, समाजबाट पुर्ण रुपमा लोप भएर गयो !
21
59
1,669