B-Company (@brnpkrl) header
B-Company (@brnpkrl) profile picture

यहाँ पेट दुखेको,आन्द्रा सुकेको,गानो-गोला,बायुविकार,भूत पिशाच लागो भागो लगाएत सम्पुर्ण उपचार गरिन्च। साथै वशीकरणको मन्त्र पनि सिकाइन्छ।

चौरपानी
Joined January 2011
Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)
बहुत महंगो आगलागी भएच। पोहोर पनि आगलागी भको थ्यो दरवारमार्गमा। तर मात्र २० रुप्पेको क्षती भएको थ्यो। त्यो पनि @Bedvyas3 ले ल्वात्त सिग्रेट सल्कायो, कताबाट करान्तिकारी रुपमा झुल्केर @gaunkomanchhey ले बद्मास्! यस्तो गर्न हुन्न भनेर ल्वात्तै थुतेर फाल्देका थे।
दरबारमार्गको आगलागी नियन्त्रणमा आयो, कम्तिमा पाँच करोडको क्षति nepalpress.com/2026/11/08/77…
1
690
हगओ हगओ भुषँणीवालहरु। रवीले सकुन्जेल सोहोरिदिन्च। हगनलगौँटी फेरिदिन्च। जव रवीको धैर्य टुट्च, तेस्पछि टुणीँखेलमा घुमाएर उचालेर उफारेर नाकको डाँणी तिमार्को भाँच्देर यस्तो हाल्त बनाइदिन्च नि!! तेस्बेला देखौला 'ओभर एजेड' जेन्जीका बाउआमाका बिहे।
2
17
1,747
B-Company retweeted
पार्सल लिन खुसी हुँदै आएका थिए, हातमा आफ्नै फोहोरको झोला थमाइदिएपछि युवकको सातो पुत्लो उड्यो ! techpana.com/2026/159801
5
2
1
17
2,592
B-Company retweeted
कर्णाली तिरको भाका गज्जब निकालेछन नयाँ दादाहरुले,गुनगुनाईदिएँ है
4
9
408
B-Company retweeted
सहमत ।
3
5
1
29
3,603
एनपिएलमा फुटवलर पनि हुल्न मिल्ने भएदेखि रोनाल्डोले जनकपुर बोल्ट्सबाट खेल्नि, मेस्सि कर्नाली याक्स, याम्बापेले रोजे बिराटनगर, हालान्ड बिकेनन् भन्ने सम्चार आउँथ्यो जस्तो लाओ
3
1
9
1,658
काङ्रेसबाट राजिनामा दिएको दुइदिन बितेको छैन, आजै फेरी रास्वपाबाट राजिनामा दिने अवस्ता आइलाग्यो मलाइ। काँ जाम् म काँ जाम्?? क्यारी गरि खानि हो यसरी!!! खेति किसानि गरम्, काँक्रो रोप्दा भ्याण्टा फल्च, धान रोप्दा सामा फल्च। राँगो भनेर पाल्यो खगेन्द्र सुनार पर्च। गरिखानि बातावरन भएन।
1
5
3
28
6,168
B-Company retweeted
🤣
3
1
15
2,014
पोकोभान ३-४ मैना जेल परेर छुटेच, आफुलाइ केइ थाहै नाइ। समाचको गतिसँग तालमेल हुनै छोड्यो। यसरी त अस्तित्वको लडाइमा हारेर बिलुप्त हुनु निस्चित छ।
1
1,319
बिहे मज्जाले चल्छ। समाजले समलैङ्गिक बिबाहलाइ खासै स्विकार्दैन। त्यसमा चाइँ ध्यान दिनुपर्छ।
आमाको अंकलको जेठानको छोरीसंग बिहे चल्छ? 😳
3
1
13
5,126
क्के के आइलाग्च हौ फेरी मलाइ नै।
"निलो चोली" reprint भएर बजारमा आएको छ है। #booktwitter #nepalibooks
1
4
1,923
मैले नि MATH लेख्न पर्ला नामको अगाडी।
माड्साबहरू Tr. लेख्नेरैचन । 😂
1
393
विश्वदीप दाजुले जित्नुभयो भने मैले काङ्रेस छोड्छु। लालीदाजुको अंगमा लगाएको तेल, मसाज त परै जाओस हल्का पुछ्न नि नभ्याइ फेरी यता!! लाली दाजु कुरेर बसिरछन्। तपैँ काङ्रेसलाइ चाइने मान्छे हैन दाजु।
5
3
24
5,159
हिजो सम्म बिशेष मा'धिवेसनको उछितो काढ्दै गगनलाइ गालीगर्नेहरु अधिकारी पदाधिकारी धुन्दुकारी उत्तराधिकारी के के जातिमा भोट माग्दै रैचन् गगनको फोटो पृष्ठभूमिमा राखेर। २.० काङ्रेसले नि भलिवलको नेटले च्या छान्यो। मलाइ टेस लाएन।
2
2
1
12
2,105
बिमल जी,तपाइँलाइ १५दिन दानापानी केहि नदिइ राखियो भने तपाइँ बाध्यताले 'मुत' पिउन बाध्य हुनुन्छ।प्यासले मरे भैहाल्थ्यो, मुतै पिइदिने!!भनेर फिरिजको पानी पिउँदै घटिया नेपाली कम्निस्ठ पाराको टिप्पणी गर्न रमाइलै लाग्च।तपाईंँ रप्रपामा गएपनि तपाइँको मसाले कम्निस्ठ गन्ध ह्वास्सै आइहाल्नि।
नेपाली नागरिकले चाहेको राजनीतिक, सामाजिक, कानूनी शासन हुँदै होइन । फागुन २१ को निर्वाचनले स्पष्ट देखाइदिएको हो कि नेपाली नागरिक घटिया र अश्लील जोकरतन्त्र चाहेका हुन् । घटिया र अश्लील जोकरतन्त्रमा जे हुनुपर्ने थियो, त्यही भएको छ । सिङ्गो देश अश्लील सर्कसमा बदलिएको छ !
1
1
11
3,305
भौँजाहा औपचारिकता।
३० बर्षदेखि सबैभन्दा बढी ‘Socratic Dialogue’ गर्ने मध्यका मेरा साथी।उनका आइडिया मैले, मेरा उनले- हामी doubt नगरी खासै केही स्विकार्दैनौं। कतिमा कहिल्यै सहमत हुँदैनौं।त्यसैले यो मित्रता सँधै सुन्दर। आज Manila मा। @sanpokh
1
1,181
B-Company retweeted
पहिले /पहिले आमाहरूलाई‌ प्रौढ शिक्षा पढाउथे नि त्यतिबेला ३/४ महिनामा त आमाहरूले पढ्न सकिसक्नुभको थियो ।
2
3
1
25
2,568
हामी केट्केटी हुँदा भोला रिजालले अर्थोकै हेरेर मान्छे चिन्छन् रे भनेर अचम्मित हुन्थ्यौँ। त्यस्तै गार्हो काम सुम्पनुभओ।
टाउको हेरी मान्छे चिन्नुस ?
4
14
3,643
निकोटिन या कुनै अम्मलीलाइ अचानक पदार्थ छैन,किन्न जाने अवस्ता छैन।उसँग पैसा छ।एक फ्वाँक खैनी या चुरोट कसैले दिए हजार रुप्पे दिन्थेँ भन्छ होला।त्यो अवस्तामा उपलव्ध भए हजार दिन्छ पनि होला अनि अर्कोदिन बजार गैसकेसी हिजोको अवस्ता बिर्सिन्च र भन्च, मलाइ हिजो ठग्यो कार्वाइ गर। #हेलीखर्च
1
1
5
1,330
म बच्चै हुँदा यौटा गाएकले गीत गायो। चल्यो। त्यै गीत अहिले सम्म गाउँदै 'कन्सर्ट' गर्दै हिँडेको छ। नया नया सृजना भन्ने हुन्न 'कलाकार'को? हजारौँ भिड्यो युटुवमा छन्। त्यै पनि फेरी त्यै हेर्न टिकेट काटेर गैरका छन् मान्छेहरु। केइ नया सृजना गर, नया देउ। उइ पुरानो सुन्दै कान पाकिसक्यो।
2
4
1
18
3,681