(यात्री) (@db5921) header
(यात्री) (@db5921) profile picture

आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏

महेन्द्रनगर
Joined April 2016
Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)
कहिले भाग्य भएन कहिले कर्मैले दिएन कति सपना रहर भावना कति आत्मा भित्रका मनोकांक्षाहरु पुग्दै पुगेन।म लडु उठुं हिडु नियती पसिना दुख शुख खुसी अलिकती के अलिकती के जीवन यतै कतै चली रहन्छ म हिंडि रहन्छु जिवन हिंडि रहन्छ म चली रहन्छु यात्री जो हुं यतै कतै अल्झी रहेछु अनि अल्झी रहने छु।
128
726
6
1,117
काग्रेस र तपाईंको जय होस भए होस न भए न होस
1
21
सरकारमा हुँदा भ्रष्टाचारको जवाफदेहिता स्वीकार नगर्ने। चोर,दलाल,फटाहहरुको संरक्षण गर्ने र प्रतिपक्षमा पुग्दा सुशासन,समृद्धिको कुरा गर्ने नाग्रेस नेमाले र म्याउबादी पार्टीको प्रवृत्ति गलत छ यिनिहरुलाइ हरेक जनताले ठेगान लागाउनै पर्छ र बिस्तारै आफै सकिदै जान्छन् पनि।।
1
5
25
1,379
म तपाई जस्तो पार्टीको झोला बोक्दै नुनको सोझो गर्नेमा पर्दिन । पर्खिनोस जनताले सहि गलत पक्कै छुट्याउछन र तपाईं जस्ताहरुको सटर बन्द हुन्छ।
1
29
Replying to @swavimani
यो कुरा तपाई हामीलाई भन्दा पनि 18 करोडको डिल गर्ने न्यायाधीश,गगन र उनै काङ्ग्रेस लाई छोडिदिए हुँदैन र?
1
50
#एमाले_काङ्ग्रेस_म्याउबादिहरु सत्तामा हुँदा देशको चिन्ता गर्न फुर्सद नपाउनेहरू, सत्ता बाट बाहिरिएपछि देश नै डुब्न लागेको जस्तो किन कराउँछन्? देशको माया साँच्चिकै हो कि फेरि सत्ताको मोह र लुटिखान नपाएर हो? जनताले भाषण होइन, विगतको हिसाब र भविष्यको स्पष्ट योजना खोजिरहेका छन्।"
1
2
28
1,291
दुष्ट त्यो होइन,जसले गल्ती गर्छ दुष्ट त्यो हो जसले आफ्नो खुशीका लागि अरूको मन र जीवनलाई दुखि बनाउछ । #यात्री 🚶‍♂️🚶‍♂️
2
20
1,381
Replying to @KhadgaCN
तपाईंको मानसिकता.....
1
1
88
Replying to @khdka_Seeta
अहिले कता हो ।
24
(यात्री) retweeted
NPL को तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटले अनेकौँ आन्तरिक मानक र विश्व परिदृश्यमा स्थापित पहिचान बनायो। विश्वचर्चित खेलाडीको सहभागिता, निजी क्षेत्रको बढ्दो लगानी, क्लबहरूमा परिष्कृत हुँदै गरेको व्यावसायिकता र किशोर खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटले मारेको फड्को विश्वले नै अनुभूत गरेको छ। बधाई छ, नेपाल र नेपालीलाई! ​गर्नुपर्ने अझै धेरै छ। प्रधानमन्त्रीबाट आजै क्रिकेटमा राज्यले लगानी बढाउने र क्लबहरूको व्यावसायिकतामा भरथेग गर्ने घोषणा भएको छ। नेपाली क्रिकेटले अझै फड्को मार्नेछ; बस्, इमानदार सामूहिक प्रयास निरन्तर आवश्यक छ। ​NPL को तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई। ती सबैलाई धन्यवाद, जसको निरन्तरको मेहनतले विश्वस्तरमै नेपाली क्रिकेटलाई थप स्थापित गरेको छ।
23
49
2
862
18,113
Npl लिग session 3 को बिजेता सुदुरपश्चिम रोयल्स अर्थात हामी सबै सुदुरपश्चिमेलि बासिलाई हार्दिक शुभकामना ।।🎂
1
10
724
(यात्री) retweeted
माटो एउटै भए पनि सुगन्ध फरक हुन्छ, घाउ एउटै भए पनि दुखाइ फरक हुन्छ। सँगै हिँडेका मान्छे छुट्टिएपछि थाहा हुन्छ, समय एउटै भए पनि भाेगाइ फरक हुन्छ..!!🌺❤️
5
11
45
1,338
(यात्री) retweeted
प्रेम हुनु अगावै लोभ हुन्छ मोह हुन्छ!! #प्रेमील_भाव!! #शुभ_प्रभात!!❤️🙏🍵
3
15
26
650
आज खुशिको कुनै सिमा छैन।🤣
2
2
10
757
Replying to @DeviKafle5
अझै मलाई धन्यवाद 😃
1
59
प्रिय तिमी संग आकाश छ आकाश नियाल्नु तिमि संग जुन छ जुन नियाल्नु तिमी संग ताराहरु छन तारा नियाल्नु मेरो त तिमी शिवाय केही छैन कोहि छैन म त केवल तिमिलाइ नियाल्छु तिम्रो र मेरो आगत नियाल्छु बिगत नियाल्छु ती बाहेक म के नै नियाल्न सक्छु र के नै नियाल्नु छ र अब बाकी । #यात्री 🚶‍♂️🚶‍♂️
1
2
22
932
तिमी मेरो ठाउँमा पुग्न सक्दैनौ भन्नेले आजभोलि चन्द्रमा घर बनाएर उतै बसाइँ छ रे।😁
1
2
19
952
Replying to @DeviKafle5
डेढ करोड जरिवाना पनि छ दि।
1
61
केही होस प्रेम केही मीठो पल होस तिमी सित कुरै कुरामा पनि थोरै छलफल होस तिमी सित। प्रिय एकपल पनि टाढा हुन मन लाग्दैन तिमी बाट यस्तै साथ यस्तै सौगात हरपल होस तिमी सित।। #यात्री 🚶‍♂️👏🚶‍♂️
2
17
873