Pinned Tweet
हार्नेले सिकेर जान्छ
सिक्नेले जितेर जान्छ!!
#शुभ_दिन!!
@Hey!!mee बिम्ब retweeted
यदी बिश्वासहरु दुर्घटनामा पर्दै गए भने अन्तमा सम्बन्धहरु अपांग हुँदै जाने रहेछ्न …!
🙏💐💞☕️
#शुभदिन_सम्पुर्णमा
@Hey!!mee बिम्ब retweeted
माया फेरि पनि होला,
तर पहिलो माया जस्तो कहिले हुदैन!
❣️@sumanstha39🌹
🌅शुभ प्रभात🙏
@Hey!!mee बिम्ब retweeted
हार त्यतिबेला हुँदैन जब हामी लड्छौँ, हार त्यतिबेला हुन्छ जब हामी उठ्ने हिम्मत छोड्छौँ ॥
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️
@Hey!!mee बिम्ब retweeted
फुर्सत मिले कभी तो यादो पर लगी धूल को हटा कर देखना...
उसमे हर वक़्त तुझे ख़ुस रखने और तुझे जीतने की कड़ी मेहनत दिखेगी...
🌹🌹™🌹🌹
@Hey!!mee बिम्ब retweeted
साचो मायाको बद्लामा तिमीले धोका दिएर गयौ,
हाँसिरहेको मेरो जिन्दगीलाई रोएर बाँच्ने बनाएर गयौ।
मैले त तिमीलाई आफ्नो सम्झेर मुटु सुम्पिएको थिएँ,
तर तिमीले त्यही मुटुलाई टुक्रा-टुक्रा पारेर गयौ।
💔💔💔
@Hey!!mee बिम्ब retweeted
हिजको जन्म दिनमा सम्झनु हुने,शुभकामना दिनुहुने तमाम प्रिय मनहरु प्रती यही ट्वीट मार्फत धन्यवाद दिन चाहन्छु🙏🏼❤️☕️❤️
#Alonegirl
@Hey!!mee बिम्ब retweeted
बिहान कुकुरपूजा-यमराजको द्वारपाल/यमदूत
सम्बन्धलाई धन,पद र प्रतिष्ठाका आधारमा मापन नगर्ने,विश्वास र आत्मीयता!
साँझ-धन,समृद्धि तथा ऐश्वर्यकी प्रतीक लक्ष्मीको आरधना!
दिदीबहिनीको दाइभाइप्रति दीर्घायु,प्रेम,सद्भाव अनि गहिरो आत्मियताले भरिपूर्ण यमपञ्चकको दोश्रो दिनको शुभकामना🪔🪔🌷❤️🙏
@Hey!!mee बिम्ब retweeted
बिकटमा अझै बत्ति बाल्ने लाइन छैन नुनको डिक्का किन्ने सामार्थ्य छैन तर शहरमा भने सुनको सिक्का किन्नेहरु को रहर लाग्दो लाइन रहेछ …!
🙏💐☕️💞
#शुभसन्ध्या_सम्पुर्णमा
@Hey!!mee बिम्ब retweeted
धनको मात्र होइन, सद्बुद्धि, पवित्रता र
आन्तरिक उज्यालोको प्रतीक लक्ष्मी पूजाको
यो रातले सबैको जीवनमा सुख, शान्ति र समृद्धिको दीप प्रज्वलन गरोस्।❣️🌱
@Hey!!mee बिम्ब retweeted
जिन्दगी एक कठिन यात्रा हो, जहाँ हरेक पाइलामा नयाँ परीक्षा हुन्छ। कहिले काँडाले बाटो छेक्छ त कहिले हुरीले उडाउने प्रयास गर्छ, तर जसले आफ्ना पाइला रोक्दैनन् र निरन्तर अगाडि बढिरहन्छ उ नै एक दिन शिखरको आनन्द प्राप्त गर्छ। कठिन समय सधैँ रहँदैन, तर कठिन समयमा तयार हुने सधैँ अमर रहन्छ।
@Hey!!mee बिम्ब retweeted
तिम्रो अनुहारमा कोठी हुनुपर्छ... ❤️🌺
सुन्दर चीजहरूको रक्षा गर्नु पनि आवश्यक छ... 🥀❤️
#प्रियमनहरु❤️🙏
#शुभदिन🌺🙏
@Hey!!mee बिम्ब retweeted
आउनुहोस्, साथी बनौं... ❤️
रिस त्याग्नुहोस् यार, जीवन रिसको लागि धेरै छोटो छ!#प्रियमनहरु❤️🙏 #शुभरात्रि
@Hey!!mee बिम्ब retweeted
आज दीपहरू केवल घर उज्यालो पार्न मात्र नबलून्,
मनभित्रका निराशा र पीडाहरू मेटाउन पनि बलून् !
लक्ष्मी माताको कृपा सबैमा समान रहोस्,
हरेक आँगनमा समृद्धि र हरेक मनमा खुसी छाओस्……….🌸
शुभ लक्ष्मी पूजा🙏🌺🎈
@Hey!!mee बिम्ब retweeted
सम्झाई राख्नु नपर्ला सायद,
चाहे आफ्ना होस् या त पराई
म संग सिंगौरी खेल्नुभन्दा पहिले हजार बार
सोचेर मात्रै बोल्ने गर्नुहोला
मान्छेका बोलि-ब्यवहार होस् या लेनदेन-कारोबार
सहि समय आए पछि सावाँ मात्रै होईन ब्याज को पनि
स्याज गरेर चुक्ता गर्ने बानि जो छ मेरो।
#धन्यवाद🙏😊
#Alonegirl
@Hey!!mee बिम्ब retweeted
अब न कुनै अपेक्षा छ न कुनै गुनासो,
समयले जहॅा लैजान्छ ,
त्यहींसम्म चुपचाप हिंड्नेछु!!
@Hey!!mee बिम्ब retweeted
🙏🌺 जय लक्ष्मी माता! 🌺🙏
माता लक्ष्मीको कृपाले सबैको घरमा सुख, शान्ति, समृद्धि र धनधान्यको बास होस्।
हरेक दुःख, अभाव र संकट हटून्।
परिवारमा सधैँ खुसी, प्रेम र सद्भाव छाइरहोस्।
जय माता लक्ष्मी! 🙏🪷❤️


















