
मनमा उज्याला भएका अनि देखिँदा चित्र मात्रै हैन चरित्र पनि सफा भएकाका लागि यो साथीको साथ अनि follow र followback दुबै रहनेछ। पछ्याउँदा बिचार गर्नु होला।#No_DM❌
Nepal.
Joined December 2016
- Tweets70.2K
- Following782
- Followers4.6K
- Likes94.8K
माया गर, तर आफूलाई गुमाएर होइन; साथ देऊ, तर आफ्नो अस्तित्व मेटाएर होइन। किनकि जीवनमा सबैभन्दा सुन्दर जित भनेकै कसैलाई जित्नु होइन, आफूलाई बचाएर अघि बढ्नु हो।
#शुभबिहानी🙏☕️😊
Adv.punam sapkota(आरोही) retweeted
श्री कृष्णा गोविन्द हरे मुरारी
हे नाथ नारायण वासुदेवा
पितु मात स्वामी सखा हमारे
हे नाथ नारायण वासुदेवा
🌸 #राधे_राधे🪔🍀🤲
झुक्नु र हार्नु एउटै कुरा होइन; कहिलेकाहीँ सम्बन्ध बचाउन झुक्नुपर्छ, तर आत्मसम्मान बचाउन टाढिनुपर्छ।
#शुभबिहानी🙏☕️😊
Adv.punam sapkota(आरोही) retweeted
कोही साथमा हुन्छन्, कोही बीच बाटोमै छुट्छन्; तर आफ्नो लक्ष्य र आत्मसम्मानलाई कहिल्यै बीच बाटोमै छोड्नु हुँदैन। ❤️
Adv.punam sapkota(आरोही) retweeted
यो प्रेम हो, हतार गर्नु पर्दैन,
तिमीभन्दा ठूलो अरू कुनै चाहना छैन।
#प्रियमनहरु❤️🙏
Adv.punam sapkota(आरोही) retweeted
"अरूलाई बदल्ने हर प्रयास दुवैका लागि घाउ बन्छ, जहाँ प्रेम हराउँछ र केवल पीडा बाँकी रहन्छ।"
#प्रियमनहरु❤️🙏
#शुभरात्रि
Adv.punam sapkota(आरोही) retweeted
आँखालाइ मन परेको चिज त बिर्सन गाह्रो हुन्छ !
तिमी त हृदयलाइ मन परेकी मान्छ , तिमीलाइ कसरी बिर्सन सक्छु मया ❤️
Adv.punam sapkota(आरोही) retweeted
🌿माया गर्ने अनुमति सबैलाई छ तर रिसाउने अनुमति उसलाई मात्र प्राप्त हुन्छ जसले अतुलनीय प्रेम गरेको हुन्छ!
#शुभ_प्रभात 🙏🌅☕💕☘️🍁🇳🇵
Adv.punam sapkota(आरोही) retweeted
जब ठाकुर जी स्वयं खेत में साथ रहकर बीज बो रहे थे, तब भी कुम्भनदास जी मंदिर के दर्शन के लिए क्यों दौड़ पड़े?
उनका उत्तर भक्ति की ऐसी गहराई दिखाता है, जहाँ भगवान से कुछ माँगना नहीं, बल्कि उनके दर्शन और सेवा में अटूट विश्वास रखना ही सबसे बड़ा प्रेम है।
🙏 जय श्री कृष्णा!
Adv.punam sapkota(आरोही) retweeted
जिबनमा पछाडी फर्केर हेर्नू नै छैन जे
छुटो त्यो मेरो थिएन चाहे सम्बन्ध
होस या समय!❤️🩹
Adv.punam sapkota(आरोही) retweeted
तिम्रो मुटुको गहिराइमा म हराउन चाहन्छु
तिम्रो अँगालोमा म मस्त निदाउन चाहन्छु
ए हजुर! सबै सीमाहरु नाघेर अब मुक्त हुँदै
तिमीलाई म आफ्नो मात्र बनाउन चाहन्छु
Adv.punam sapkota(आरोही) retweeted
"म पारिजात हुँ कसैले निमोठेर फाल्न खोजे पनि
मेरो अस्तित्व नरहे पनि,म उसको हातमा मगमगाई
रहन्छु।।
#परि❤️
#GoodMorningX ☕️🙏
तिमीले
थाहा पाईसकेपछि
अब
के नै थाहा पाउनु छ र
तिमीले
चिनी सकेपछि
अब
नचिनेको के नै अर्थ हुन्छ र
चिनेर पनि
नचिनेको भए
थाहापाएर पनि
थाहा नपाईदिएको भए
एउटा फूल त फक्री रहन्थ्यो
अब त
फूललाई स्वयं काडाले
घोच्न थाले छ
बटुवाहरू
अव्यक्त भए होलान
कमीलाले
आफ्नै घर पूरेको देखेर...✍️ ❤️
Adv.punam sapkota(आरोही) retweeted
🔱Jai Bholenath 🔱
माथे पर चंदा, गले में नागराज का डेरा है,
सादगी में भी छुपा महादेव, सबसे सुंदर रूप तेरा है।
काल भी उसका क्या बिगाड़े, जो भक्त हो महाकाल का,
मिट जाते हैं सब संकट, जब नाम लिया जाए त्रिशूलधारी कपाल का।✨Jai shiv shambhu ✨
Adv.punam sapkota(आरोही) retweeted
रब भी ना जाने कैसे रिश्ते बना देता है...
कब, कहाँ, कैसे मिला देता है
जिसकाे कभी हम जानते भी ना थे,
उसी काे ही हमारे जीने की वजह बना देता है!
जय जय श्री राधे कृष्ण 🙏🙏
🥀 शुभ साँझ 🥀















