
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । माननीय मन्त्री @RabindraADH ज्युको सचिवलय ।
Nepal
Joined February 2017
- Tweets1.5K
- Following3
- Followers1.8K
- Likes1.7K
Secretariat of Tourism Minister. retweeted
नागढुङ्गा - सिस्नेखोला सुरुङमार्गको शिलान्याससँगै हामीले सडकका लागि टनेल प्रविधिको सुरुवात गरेका छौँ। पूर्वाधार विकासमा नयाँ प्रविधिका साथ अर्को एउटा फड्को मारेका छौँ । नेपाल अरु एक कदम अगाडि बढेको छ।
निर्धारित समयभित्रै हामी यसलाई टुङ्गोमा पुर्याउने छौँ।
"#कार्यक्रमको_मिति_परिवर्तन_भएको"
हार्दिक निमन्त्रणा !!
सम्माननिय प्रधानमन्त्री @kpsharmaoliज्युको प्रमुख आतिथ्यतामा माननीय मन्त्रीज्युको नाममा स्थापित
"#रवीन्द्र_अधिकारी_स्मृति_प्रतिष्ठान" घोषणासभा यही जेष्ठ १८गते शनिबार १२:३०वजे पोखरा सभागृहमा हुदैछ।सबैमा हार्दिक निमन्त्रणा।
हार्दिक निमन्त्रणा।
कृपया RT पनि गरिदिनुहोला।
सम्माननिय प्रधानमन्त्री @kpsharmaoli ज्युको प्रमुख आतिथ्यतामा माननीय मन्त्रीज्युको नाममा स्थापित
"#रवीन्द्र_अधिकारी_स्मृति_प्रतिष्ठान" घोषणासभा यही जेष्ठ १७गते १२:३०वजे पोखरा सभागृहमा हुदैछ। उपस्थितका लागि सबैमा हार्दिक निमन्त्रणा ।
Secretariat of Tourism Minister. retweeted
झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा अब पिचलाई फेर्ने गरी स्तरोन्नति थाल्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनााएको छ ।
onlinekhabar.com/2019/02/745…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनर्सुधार गर्न लागिएको हाे
@RabindraADH
@Ujyaalo ujyaaloonline.com/story/1604…
Secretariat of Tourism Minister. retweeted
चैत १८ देखि त्रिभुवन विमानस्थलको धावनमार्गको स्तरोन्नति थालिँदै onlinekhabar.com/2019/02/745…
Secretariat of Tourism Minister. retweeted
भैरहवा र जनकपुर नयाँ हवाई प्रवेश विन्दु abhiyan.com.np/?p=321309
शिक्षक,अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासबाट शैक्षिक स्तर वृद्धि हुन्छ।शैक्षिक क्षेत्रको विकासमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ।भौतिक संरचना, बजेट,दक्ष शिक्षकका लागि संघ र प्रदेश सरकारको सहयोग रहनेछ…
भुलभुला विद्यालयमा मन्त्री-@RabindraADH
samadhannews.com/news/2019/0…
खोटाङको थामखर्क विमानस्थलमा नियमित उडान सुरु भएकोछ।धावनमार्गको कालोपत्रे पूरा भएर उद्घाटन गरिएसँगै विमानस्थलमा नियमित उडान सुरु भएको हो। खोटेहाङ गाउँपालिका–४स्थित बडकादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले बुधबारदेखि नियमित उडान सुरु गरेको हो https://teapawt.net/t.co/BfwCxXjEQQ
Secretariat of Tourism Minister. retweeted
On the way to Jiri, one of the most beautiful tourist destinations for hiking and trekking in Dolakha district of Nepal.
#visitnepal2020 #nepal #lifetimeexperience #dolakha #naturallynepal #NepalNow #onceisnotenough
Secretariat of Tourism Minister. retweeted
आगामी दुई वर्षमा पोखराबाट सिधै विदेशमा उडान हुन्छ : मन्त्री अधिकारी postkhabar.com/news/5247#.XH…
Secretariat of Tourism Minister. retweeted
अन्यौलमा परेको गौतमबुद्ध विमानस्थलमा कसरी भयो फटाफट काम ? onlinekhabar.com/2019/02/744…
Secretariat of Tourism Minister. retweeted
मन्त्रीको रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयोे।ठेकेदारका समस्या समाधान गरियो,पैसाको उचित प्रबन्ध व्यवस्थापन गरियो।अन्य समस्यासमेत निरुपण गरियो।फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो। @RabindraADH
गौतमबुद्ध विमानस्थलमा भदौदेखि व्यावसायिक उडान postkhabar.com/news/5245#.XH…
Secretariat of Tourism Minister. retweeted
गौतमबुद्ध विमानस्थलबाट भदौदेखि व्यावसायिक उडान kantipurdaily.com/business/2…
Secretariat of Tourism Minister. retweeted
रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयो । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो onlinekhabar.com/2019/02/744…
Secretariat of Tourism Minister. retweeted
अन्यौलमा परेको गौतमबुद्ध विमानस्थलमा कसरी भयो फटाफट काम ? onlinekhabar.com/2019/02/744…
पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेको बताउँदै आगामी दुई वर्षको अवधिमा पोखराबाट सिधै विदेशमा उडान हुने विश्वास व्यक्त गर्नुभएको छ । @RabindraADH postkhabar.com/news/5247#.XH…















