
पोखरा बाट | DaD| अल्लि पहिला कार्य क्षेत्र : @hellotourismNP| @hello_tourismnp | र अहिले, आफ्नै ब्यवसाय @Everestmap1 | फिक्का च्या मन पर्छ 🌷
Nepal
Joined February 2013
- Tweets9.3K
- Following811
- Followers2.1K
- Likes25.3K
Pinned Tweet
अब पनि चुरोट पिउने कि??
३० प्याकेट चुरोटले बनाउने अवस्था । हेरौ । श्यर गरौ ।
teapawt.net/HomoPoliticoos/status/…
Dhruba Pokharel retweeted
भौतिक योजना मन्त्रि एता अनुगमनमा जादैनन् किनकी उनले चढ्ने टोयोटा एता पुग्दैन !
Video : Social Media
Dhruba Pokharel retweeted
गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो ।
तर राज्य संवेदनशील अभिभावक बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन् ।
तर्साउन गरेका हौ यो सब, तिमीहरुले । तर्सिन्नौं ।
Dhruba Pokharel retweeted
الفرق بين كريستيانو رونالدو وكثير من نجوم العالم في تعامله مع الأطفال المعجبين به… الأخلاق والإنسانية قبل كرة القدم ❤
Dhruba Pokharel retweeted
२३र२४ गतेका दोषीसँगै राज्यको ढुकुटीबाट पैसा खाएर,बैंकिङ् र पत्रकारितासम्म पढाउन भ्याएको तर२४ मा समय नपुगेर अनुसन्धान गर्न नसकेको भनेर बिना लाज पन्छिएको कार्कीआयोगका पदाधिकारीलाई पनि कारवाही गर्न पर्छ।कठिन समयमा बनेको आयोगको निर्लज्जता नेपाली जनतामाथिको अपमान र करको दुरुपयोग हो ।
Dhruba Pokharel retweeted
म अहिले बालेनको श्रीमती र ज्युदै जलाइएकी झलनाथकी श्रीमतीको अवस्था तुलना गर्दै छु | एउटालाई बोक्ने र अर्कोलाई जलाउने समाज र अनुहार यही हो | स्मरण होस्, झलनाथकी श्रीमती एक शिक्षिका हुनुहुन्थ्यो जस्को राजनीति सँग केही सम्बन्ध थिएन |
Dhruba Pokharel retweeted
तोषिमा कार्की आफैं सांसद भएर आफैंले नेतृत्व गरिराखेको संसद भवन जलाउन आफैं येसरी तम्सिएकी र जलेकोमा खुसी मनाएकी रैछन ! सिंधै राज्य बिद्रोह लगाउन पर्ने खालकी घण्टी !
Dhruba Pokharel retweeted
बालक मारिदा सत्तामा हुने सँग मन्च सेयर गर्दिन भन्ने अर्को चटके चाँही ९९९ वटा ठगि मुद्दा बोकेर जेल फोर्दै निस्केको कैदी सँग काध सेयर गर्दै छ फेरि | गोर्खेको आइडल जनप्रतिनिधी भनेको यस्तै हुने होला 😎
Dhruba Pokharel retweeted
अदालत जलेको होइन, नियोजित रूपमा जलाइएको हो : प्रधानन्यायाधीश राउत
#NagarikNews
nagariknews.nagariknetwork.c…
Dhruba Pokharel retweeted
काँधमा राष्ट्रिय झन्डा बोकेर राष्ट्रको धरोहर जलाउने र प्रहरीमाथी दुर्ब्यबहार गर्नेहरूलाई बिर्सन्नु हुन्न, बिर्सन्न सकिन्न । सदैब @NepalPoliceHQ को साथमा ।
Dhruba Pokharel retweeted
गगन थापाभन्दा अघि श्रीमानले शेरबहादुर देउवाजीलाइ भिजनरी देख्थे।हिजोआज रबिलाई देख्छन । चुनाव पछी .. नतिजा हेरेर नया भिजनरी प्रम देख्ने छन ।
व्यङ गरेको होइन, आफ्नो दोस्रो किताब 'सम्बन्धहरु'को एउटा लाईन सम्झेकोमात्र हो - 'मेरा जीवनका सत्य पटक पटक बदलिए । एउटै मान्छे मलाई कहिले राम जस्तो कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो ।'
Dhruba Pokharel retweeted
महानगरमा बनाउन केही बाँकी नरहेपछी अब देश बनाउन लागीपर्दै मेयरसाप | जलाएको सिंहदरवार चाँही पहिले बनाउन, अरु जे जस्तो भए पनि जनताले पत्याए भने |
Dhruba Pokharel retweeted
रुटिने @RONBupdates र लुसिफर @ShahBalen काे सम्बन्ध !!
Dhruba Pokharel retweeted
उमेर जेनजी भएर के गर्नु चेतना पौने दुई सय पुरानो रहेछ भाइको । यस्तै चेतना भएकाहरू सत्तामा आए भने त थप ३-४ दशक अँध्यारोमै बस्नुपर्ने देखियो ।
Dhruba Pokharel retweeted
ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने व्यक्तिलाई कारवाही गरेनन्, प्रहरीले पक्राउ गरेका तोडफोडमा संलग्न व्यक्ति रिहाई गर्न आदेश दिए । यति घिनलाग्दो अपराध गर्ने अर्याल कति दिन सिंहदरबार बस्छन् ? तिनी अदालत फर्केर आउन पर्दैन ? कुन मुखले आउँछन् ? पतनको पराकाष्ठा !





















