Secretariat of Tourism Minister. (@hellotourismNP) header
Secretariat of Tourism Minister. (@hellotourismNP) profile picture

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । माननीय मन्त्री @RabindraADH ज्युको सचिवलय ।

Nepal
Joined February 2017
Photo by Secretariat of Tourism Minister. (@hellotourismNP)Photo by Secretariat of Tourism Minister. (@hellotourismNP)Photo by Secretariat of Tourism Minister. (@hellotourismNP)Photo by Secretariat of Tourism Minister. (@hellotourismNP)Photo by Secretariat of Tourism Minister. (@hellotourismNP)Photo by Secretariat of Tourism Minister. (@hellotourismNP)Photo by Secretariat of Tourism Minister. (@hellotourismNP)Photo by Secretariat of Tourism Minister. (@hellotourismNP)Photo by Secretariat of Tourism Minister. (@hellotourismNP)
Secretariat of Tourism Minister. retweeted
नागढुङ्गा - सिस्नेखोला सुरुङमार्गको शिलान्याससँगै हामीले सडकका लागि टनेल प्रविधिको सुरुवात गरेका छौँ। पूर्वाधार विकासमा नयाँ प्रविधिका साथ अर्को एउटा फड्को मारेका छौँ । नेपाल अरु एक कदम अगाडि बढेको छ। निर्धारित समयभित्रै हामी यसलाई टुङ्गोमा पुर्याउने छौँ।
169
185
34
1,765
Secretariat of Tourism Minister. retweeted
52
106
9
719
Secretariat of Tourism Minister. retweeted
झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा अब पिचलाई फेर्ने गरी स्तरोन्नति थाल्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनााएको छ । onlinekhabar.com/2019/02/745…
1
11
1
82
Secretariat of Tourism Minister. retweeted
भैरहवा र जनकपुर नयाँ हवाई प्रवेश विन्दु abhiyan.com.np/?p=321309
25
58
4
472
Secretariat of Tourism Minister. retweeted
On the way to Jiri, one of the most beautiful tourist destinations for hiking and trekking in Dolakha district of Nepal. #visitnepal2020 #nepal #lifetimeexperience #dolakha #naturallynepal #NepalNow #onceisnotenough
1
57
6
179
Secretariat of Tourism Minister. retweeted
आगामी दुई वर्षमा पोखराबाट सिधै विदेशमा उडान हुन्छ : मन्त्री अधिकारी postkhabar.com/news/5247#.XH…
1
5
12
Secretariat of Tourism Minister. retweeted
अन्यौलमा परेको गौतमबुद्ध विमानस्थलमा कसरी भयो फटाफट काम ? onlinekhabar.com/2019/02/744…
1
4
1
45
Secretariat of Tourism Minister. retweeted
मन्त्रीको रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयोे।ठेकेदारका समस्या समाधान गरियो,पैसाको उचित प्रबन्ध व्यवस्थापन गरियो।अन्य समस्यासमेत निरुपण गरियो।फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो। @RabindraADH
गौतमबुद्ध विमानस्थलमा भदौदेखि व्यावसायिक उडान postkhabar.com/news/5245#.XH…
3
7
1
45
Secretariat of Tourism Minister. retweeted
गौतमबुद्ध विमानस्थलबाट भदौदेखि व्यावसायिक उडान kantipurdaily.com/business/2…
3
30
Secretariat of Tourism Minister. retweeted
रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयो । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो onlinekhabar.com/2019/02/744…
4
15
1
113
Secretariat of Tourism Minister. retweeted
समस्यामा फसेको आयोजना यो रुपमा यसरी अगाडि बढ्ला भन्ने धेरैलाई लागेकै थिएन तर यतिखेर आयोजनाको प्रगति ७०%पुगेको छ। प्रश्न एउटा आयोजनाको मात्र होइन र प्रगति देख्न जुग कुर्नु पर्दैन।सहयोग सबैको अपरिहार्य छ।केही महिना मात्र पर्खौ अनुभुति सहितको परिवर्तन हुनेनैछ onlinekhabar.com/2019/02/744…
74
137
28
946
Secretariat of Tourism Minister. retweeted
अन्यौलमा परेको गौतमबुद्ध विमानस्थलमा कसरी भयो फटाफट काम ? onlinekhabar.com/2019/02/744…
Secretariat of Tourism Minister. retweeted
कठघरामा @RabindraADH भन्छन, धम्की दिनेहरुले जसो जसो भन्छन्, त्यसै त्यसै गर्ने हो भने काम गर्न निकै सजिलो हुन्थ्यो nayapatrikadaily.com/news-de… – at Nepal
2
16
Secretariat of Tourism Minister. retweeted
काम उत्कृष्ट गरेको छु तर नम्बर किन कम आयो थाहा भएन : रवीन्द्र अधिकारी nayapatrikadaily.com/news-de…
10
16
8
77
Secretariat of Tourism Minister. retweeted
कसले कसरी नम्बर दियो त्यो मलाई थाहा छैन । तर, सम्माननिय प्रधानमन्त्रीले भन्ने गरेको र आमरूपमा देखिएको कुरा के हो भने सबैभन्दा राम्रो प्रगति हाम्रै मन्त्रालयको हो।कामका सन्दर्भमा हाम्रो मन्त्रालयजस्तो हुनुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुहुन्छ…-@RabindraADH nayapatrikadaily.com/news-de…
1
12
29
Secretariat of Tourism Minister. retweeted
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना । 🌷🎂 @kpsharmaoli ।
83
66
7
869
Secretariat of Tourism Minister. retweeted
आज प्रजातन्त्र दिवस । जहानिया राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था सुरू भएको दिन । स्वतन्त्रताका लागि जहानिय राणा शासन विरूद्ध महान शहिदहरूको बलिदानी पुर्ण संघर्ष द्धारा प्राप्त आजको दिन । शहिद प्रती श्रद्धा सुमन । प्रजातन्त्र दिवसको शुभकामना ।
49
63
10
748
Secretariat of Tourism Minister. retweeted
Very pleased to share with you that once again Lonely Planet has listed Kathmandu as world's top fifth tourism spot, thanks to the "reconstruction and rejuvenation" of heritage monuments. Lonely Planet says," Kathmandu is more liveable…" lonelyplanet.com/best-in-tra…
31
88
7
413