कति राजनीतिको कुरा मात्रै गर्नुन्छ, हेर्नुन्छ, लेख्नुन्छ कैले काँही खानेकुराको कुरा पनि हेर्नुस् । गज्जबको कुराकानीको लागि @sudheerktm @kedar_sharmaa लाई साधुवाद 👏👏 youtu.be/lfAc0-K8bDY?si=N1kf…
1
586
काठमाडौं शहर हेर्दा लाग्छ रहर 😉😉
1
12
710
नेपालको पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्ग ।
2
5
817
(a+b) को हलो स्क्वायर 🤣🤣🤣🤣
2
585
देशान्तरको संवाददाता चिने चिने जस्तो लाग्यो त @NukoteKazi 😉😉
1
4
1,075
वर्डआर्टमा यस्तो डिजाइन कसकसले गर्नुभयो 😉😉
2
5
902
गल्छी-केरुङ सडक ध्वस्त भएको यो बेलामा । त्यो बेलाको @RaameshKoirala - @SuryaRAcharya चुच्चेरेल बहसलाई फेरि सार्वजनिक बहसको केन्द्रमा ल्याउनु परो @tikaramyatri जी, सरकारी स्तरमा नसकिए पनि सामाजिक सञ्जालबाटै दबाब बढाऔँ। youtube.com/watch?v=WZtCVHta…
केरुङ-काठमाडौं रेल बारेको आजको बहस हेरेर टिप्पणी गर्नु हुने सबैमा धन्यवाद। युट्युव भिडियो लिंक, र केहि मुल प्रश्न बारे थप स्पष्टिकरण, यो थ्रेडमा। @theyatriji @RaameshKoirala youtube.com/watch?time_conti…
1
1
3
1,183
खसीको पक्कु खाने हो चिकेन नी भक्कु खाने हो 😉😉
2
3
596
हाम्रो तिर यसलाई कसौँडी भन्छन् तपैँको तिर के भन्छन् 😉😉
11
3
12
1,076
यो किताब पढ्दा लाग्थ्यो । SLC पार गरेपछि त जिन्दगी सेट भयो! 😅 ​अङ्ग्रेजीका ती कक्षाहरू, ट्युसन, परीक्षा हलको ढुकढुकी अनि पास हुने सपना... यो पाठ्यपुस्तक मात्र होइन, हाम्रो बाल्यकाल र सङ्घर्षको एउटा बलियो साक्षी हो। ​क-कसले पढ्नुभयो यो किताब? ​#SLC #SchoolMemories #Nostalgia
1
3
170
मतगणनाको अपडेट भन्ने कुरो सभापति र मामन्त्रीको गणना पछि कता पुगेछ कता ? 🤣🤣🤣🤣
4
667
वनस्थली स्कुल आफ्ना विद्यार्थीको प्रगतिमा खुसी भएछ । तपैँलाई था छ कि नाइँ हाम्रो पालाँ वनस्थली स्कुलको शानै छुट्टै थ्यो सधैँ बोर्डमा पर्थ्यो । 😉😉😉
7
1
30
1,804
ठाम चिन्नुस् @anjaanmaya
1
327
Kaphi खाम आम्नुस् 😋😋
अंग्रेजीमा सार्है कम्जोर रेछ एउटा टिचरले उसलाई 1 मात्र अक्षर मिले पास गर्ने भनेछ र सोदेछ कफी को स्पेलिंग उत्तर आएछ kaphi फेरी फेल
64
दशैँ आयो 😋😋
8
643
Replying to @Jitpur
@Jitpur @MaheshDai_ दादाहरू ८ जनवरी, २०१८ को दिनाँ हाम्रो भेट मट्कामा भारेछ 😉😉
2
4
1,021
नवीनबाबु गुरुङले सेतोपाटीको लागि खिचेको यो फोटो मनपरो हेर्नुस् ।
5
778