अमृत TheBackbencher retweeted
सरकार र सनसनी:
बजारमा सनसनी मात्र बेच्न बलियो सरकार चाँहिदैन। सरकारको सनसनीले अराजक राजनीतिको वरिपरी झुम्मिने सानो समुहलाई 'पिसाबको न्यानो' मात्र प्रदान गर्छ। (अ)सामाजिक संजालको गालीगलौजलाई बढाउँछ।
त्यसकारण, यो सरकार साँच्चै बलियो हो भने राज्यका मूलभूत बिषयमा ध्यानकेन्द्रित गर। महंगीले नागरिकको ढाड भाँचेको छ। भोटेकोशी बाढीपछि पुननिर्माणका अनेकौं कामहरू छन्। बेरोजगारीको समस्या, वैदेशिक रोजगारीका क्षेत्रमा अनेकौं समस्या छन् र सुकुम्बासीका समस्याको समाधान केवल लखेट्नु मात्र होइन। नागरिकका समस्याको भन्दा सनसनी फैलाउने सरकारको मुख्य काम भएको छ।
सधैं अरूलाई खलनायक बनाएर आफु नायक बनिरहन सकिदैंन। सरकारको सनसनीलाई ठूलो पत्रकार जगतले अझ विकृत रुपमा सनसनीपूर्ण बनाइरहेको छ।
हे, सनसनी उत्पादन गर्ने सरकार- दिगो कामद्धारा प्रतिफलको उत्पादनमा लाग। हे, पतपतपतपत... को उत्पादनमा खटिरहने पत्रकारजगत- नागरिकको मुल समस्यामा ध्यान देउ। सरकारको सनसनीलाई पुनरोत्तपादन गरेर नबेच।
अमृत TheBackbencher retweeted
तिमी जुन चरालाई प्रेम गर्छौ
उस्लाई पिँजडामा थुनेर राख्छौ
तर जुन चराले तिमीलाई प्रेम गर्छ
ऊ आफैँ तिम्रो नजीक आउँछ।❤️
काग तिहारको शुभकामना।🙏💐
अमृत TheBackbencher retweeted
संसार भर का ज्ञात अज्ञात कागहरुमा काग तिहार को शुभकामना ...
ऐन्द्रवारुणवायव्या याम्या वै नैर्ऋतास्तथा ।
वायसाः प्रतिगृह्णन्तु मयैतदन्नमर्पितम् ।।
यमदूता नमस्तुभ्यं यमराजप्रियानि च ।
इमं बलिं गृहाण मे वैवस्वतसुतप्रिय ।।
अमृत TheBackbencher retweeted
अमृत दाहालको सम्झनाका पानाहरुबाट-
एक-दुई रुपैयाँदेखि पन्ध्र-सत्र रुपैयाँसम्मका टिकट काट्न सोझासाझा दर्शकहरूको ठेलमठेल हुन्थ्यो। छाती पेलिने गरी हुने धक्कामुक्की र रस्साकस्सीमा घण्टौँ लाइन बस्दा पसिनाले निथ्रुक्क भइन्थ्यो। तर, काउन्टर खुलेको एकछिनमै 'हाउसफुल'को बोर्ड झुन्डिसक्थ्यो। त्यसपछि…
#nepalviews #cinema @oops_u
🔗
nepalviews.com/story/427506/…
अमृत TheBackbencher retweeted
मौसम बिभागको तथ्याङ्क हेर्दा हिजो कतै बर्षा भ्यएको देखिदैन
तिहारसम्म अधिकांश समय घाम ☀️ भाइटीकाको साँझदेखि भोलिपल्ट केही ठाउँमा हल्का वर्षा हुन सक्छ।
१०–१२ दिनपछि बंगालको खाडीमा न्यूनचाप बन्ने संकेत छ, तर पूर्वानुमान फेरिन सक्छ। बने पनि नेपाल आउने सम्भावना कम छ। भोलि फेरि अपडेट
अमृत TheBackbencher retweeted
काठमाडौं र पोखरालगायत धेरै ठाउँमा आजभन्दा भोलि वायु प्रदूषण बढ्ने संकेत छ। 🌫️ पर्सिदेखि केही घट्ने भएकाले तिहारमा हावाको गुणस्तर सुध्रिने आशा छ।
नेपाल र उत्तर भारतको आगामी एक हप्ताको घण्टैपिच्छेको प्रदूषण (PM2.5) पूर्वानुमान हेर्नुहोस्।
Forecast of PM2.5👇
अमृत TheBackbencher retweeted
अन्तिममा, " ए सब मिल्के हामको पागल बनारहे हे...मा" भन्ने मिम सम्झिनुपर्छ जस्तो लागिराछ मलाई चैं ;))
अमृत TheBackbencher retweeted
न कुनै समाजशास्त्रमा न कुनै राजनीतिशास्त्रमा आइजिपी सरकारको इच्छित पात्र हुने प्रावधान छ।
आइजिपी सुरक्षा निकायमा काम गर्दै स्वभाविक बढुवामा पुग्ने पद हो।यो प्रमुख राजनीतिक सल्लाहकार छाने जसरी गरिने इच्छित नियुक्ति होइन।सरकारले हटाउन सक्छ तर न्यायोचित कारण,तर्क र तथ्यहरु हुनुपर्छ।
अमृत TheBackbencher retweeted
छाकमा ८ लिटर दुध दिने लैनो भैंसी बेचेर आइफोन किनेको छु सबैले मेरो ट्विट हरुमा लाइक र कमेन्ट गरेर साथ दिनु होला😊
अमृत TheBackbencher retweeted
सतिले सरापेको देश भन्थे बुढापाकाले। ह्या यस्तो सब काइते कुरा हो जस्तो लाग्थ्यो। अहिलेको दुईतिहाइको सरकारको कार्यशैली हेर्दा ‘हैन साँच्चै यो देशमा सरापै परेको हो त?’ जस्तो लाग्छ।
अमृत TheBackbencher retweeted
सरकारले पक्राउ नै गर्ने भएनी यति हल्ला खल्ला त गर्दैन होला, के हो राजनीति केइ नबुझिने भैयो ;))
अमृत TheBackbencher retweeted
अमृत दाहालको सम्झनाका पानाहरुबाट- चुरोट तान्ने उनीहरूको शैली पनि सिनेमाको हिरोको भन्दा कम हुँदैनथ्यो। चुरोटको बाक्लो धुवाँ आकाशतिर उडाउँदै, प्रहरीको आँखा छलेर टिकटको धन्दा चलाउनु उनीहरूको दैनिकी नै थियो। उनीहरूसँग जोरी खोज्ने हिम्मत सामान्य दर्शकमा हुँदैनथ्यो। #nepalviews #cinema
🔗nepalviews.com/story/427506/…
अमृत TheBackbencher retweeted
दिन सक्ने जति देउ‘बा’ ! #अध्यादेश
अमृत TheBackbencher retweeted
एक पटक पग्लिएको हिमाल फेरि फर्किन्छ? ८० भन्दा बढी वैज्ञानिकले दिए चिन्ताजनक जबाफ
***
कोप–३१ मा नेपाल र भुटानले पेस गरेको संयुक्त प्रस्तावका लागि यो नयाँ अध्ययनको के अर्थ छ?
setopati.com/social/401895
अमृत TheBackbencher retweeted
This is getting ugly!
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
setopati.com/politics/401953
अमृत TheBackbencher retweeted
#WeatherUpdate तिहारको मौसम 🪔☀️
हिजो पनि केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि १-२ ठाउँमा हल्का बर्षाको सम्भावना छ
अति शक्तिशाली चक्रवात ‘मुरासु’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै छ।
नेपालमा भने यसको प्रभाव पर्ने देखिँदैन। तिहारसम्म मौसम रमाइलो रहने देखिन्छ।
Cloud and rain


























