Devil ™ (@ops_devil) header
Devil ™ (@ops_devil) profile picture

Goddess turned into Devil. #RobertBWeide #Selenophile #Neophyte #CR7Fan

Hell
Joined January 2015
Photo by Devil ™ (@ops_devil)Photo by Devil ™ (@ops_devil)Photo by Devil ™ (@ops_devil)Photo by Devil ™ (@ops_devil)Photo by Devil ™ (@ops_devil)Photo by Devil ™ (@ops_devil)Photo by Devil ™ (@ops_devil)Photo by Devil ™ (@ops_devil)Photo by Devil ™ (@ops_devil)Photo by Devil ™ (@ops_devil)
Some Twitter friends aren't really friends... They're family.
1
4
4
22
४०० मुद्दाको २२ करोड भनेसि एक मुद्दाको ५लाख ५० हजार रहेछ । यस्ता खुद्रा पैसा त पेशी सारेरै नि कमाउलान नि😂😂😂😂😂😂
कांग्रेस कम्युनिस्टहरुको ऐलेसम्मकै ठुलो काम: ~अदालतमा रहेका ४०० भन्दा बढी मुद्दाहरु ढिसमिस पार्न २२ करोड़को डिल भएको अडियो बाहिरीएको भन्ने कुरो आएको छ। हामी उक्त अडियोको पर्खाइमा छौं !!
3
1
6
1,326
Chitwan isn’t as hot as I expected.
1
125
कुसुन्तीको आकासे पुल चिरीबाबु महर्जनले गोजीको पैसा हालेर बनाएका होइनन्, धेरै उफ्रिनु पर्दैन। तर खुलामञ्च बालेनले आफ्नै गोजीको पैसा हालेर बनाएका हुन् है। खुलामञ्च भन्नेनै बालेनको आविष्कार हो।
7
8
1
72
2,971
Replying to @g123sandip
प्रधान मन्त्री बन्ने लक्षण रैछ।
1
1
24
भोटेकोशी बाढीले हाम्रो घर र गाउँ बगाएको पनि दुई महिना भइसकेछ।😥 धेरैले सोध्नुभएको थियो “तिम्रो नि नुवाकोटमा हो है घर ? साँच्चै बाढी गएको ठाँउ तिर होइन नि?घर त बगाएन नि?” म घरीघरी स्तब्ध हुन्थेँ।के भनूँ,कसरी भनूँ?‘घर,गाउँ, स्कुल, मान्छे...सबै बगायो। के नै पो बाँकी राख्यो र।"... – at Nepal
9
24
4
127
13,187
Devil ™ retweeted
आनीको नागरिकताबारे भेटियो तीन गम्भीर प्रमाण ! उकेराले पाएको तीन प्रमाणले आनीका आमा-बुबा तिब्बती नागरिक रहेको, उनको नागरिकताबारे प्रहरीले अनुसन्धान सुरु गरेको र उनले जसलाई बाबु बनाएर वंशजको नागरिकता लिइन् ती व्यक्तिसँग उनको कुनै नाता नरहेको देखायो। ukeraa.com/news/detail/18141…
7
66
13
166
9,582
सबैभन्दा ठूलो कुरा आवश्यकता हो, त्यसपछि मात्र अन्य कुरा हेरिने हुन्। जहाँ जुन सुकै कानून, सम्झौता हुन। विकल्प लाई प्रेसराइज गरौं सर। आजको विकल्प छैन, अन्य कुरा भन्दा NPL महत्वपुर्ण छ। बरु नयाँ सम्झौता गरौं भाडा तिरौं। भोलि अर्को ठाउँमा गराउन लाई चै दिनको एउटा समाचार ल्याउनुस्।
91
Replying to @yuzir__
Ewwwwww
25
Balen Sarkar Murdabaad
सानो एक्सिडेन्ट् मैतिदेबि चोक
1
145
बालेन्द्र शाह अलमलिएका होइनन्, भावुक भएका हुन्—संविधान बनाउनका लागि गरेका दुःख र संघर्ष सम्झेर।
154
जथाभावी DM मा मुख छोड्नेहरुलाई पनि यसै गरे हुन्थ्यो नी है Balen दादाले, फ्यान भइन्थ्यो :)
1
4
205
Devil ™ retweeted
गल्छी वरपर कोहि हुनुहुन्छ, यो गाडीको कसैसग केहि जानकारी छ भने दिनुहोला, हाम्रा धेरै आफन्त जन यो गाडीमा हुनुहुन्थ्यो, कोहि पनि सम्पर्कमा हुनुहुन्न !!
5
56
23
3,581
Black day – at Nepal
141
म प्रधान मन्त्री भएको दिन मेरै विरुद्ध युवाहरुलाई आन्दोलन गर्न लगाएर रोजगार प्रदान गर्नेछु। – at Nepal
116
धन्न विदेश गर्इएन, नत्र नेपाल आउन जान लाई कम्ता आपत पर्थेन। – at Nepal
म प्रधानमन्त्री भएको थिएँ भने नि २३ घण्टादेखि विदेशबाट युवाहरू फर्किन थाल्थे।
195
Replying to @Hariw0n
कताको कुरा हो?
45
राजावादी हरुको जस्तो क्लासिक सोच त ब्रिटेन का हरुको पनि छैन। :)
61
यसो छेउछाउ तिर one Night Stay गर्ने गतिलो ठाउँ सुझौनुस न। रक्सी खाएर वाक्न नी पाइयोस्, बदाम जुस खाएर झ्याप हुन् पनि पाइयोस्। – at Nepal
2
1
249
CORBL 2500 तिर किनाउने गुरुलाई सम्झिनुपर्यो 😄 – at Nepal
1
162
Devil ™ retweeted
Argentina for absolutely no reason:
46
1,978
59
23,863
863,807