Er Prakash Joshi (@pcjoshi17) header
Er Prakash Joshi (@pcjoshi17) profile picture

Board First B S 2015 General Secretary HURON B S 2044/46 tweets are personal retweets are not endorsement Currently in Kathmandu since start of December

Kathmandu
Joined November 2012
Photo by Er Prakash Joshi (@pcjoshi17)Photo by Er Prakash Joshi (@pcjoshi17)Photo by Er Prakash Joshi (@pcjoshi17)Photo by Er Prakash Joshi (@pcjoshi17)Photo by Er Prakash Joshi (@pcjoshi17)Photo by Er Prakash Joshi (@pcjoshi17)Photo by Er Prakash Joshi (@pcjoshi17)Photo by Er Prakash Joshi (@pcjoshi17)Photo by Er Prakash Joshi (@pcjoshi17)Photo by Er Prakash Joshi (@pcjoshi17)
Er Prakash Joshi retweeted
पूर्व प्रम माधव नेपाल जोडिएको पतञ्जली काण्ड र वर्तमान प्रम केपी ओली जोडिएको गिरिबन्धु टिस्टेट काण्ड उस्तै हुन्। तर यहाँ सत्ता र सेटिङले एकलाई जेल र अर्कालाई पुरस्कारको व्यवस्था गरिदियो। न्याय हराएको देश!
34
40
9
281
17,017
Er Prakash Joshi retweeted
म भविष्यद्रष्टा त होइन तर मलाई लाग्छ अबको १२ वर्षमा नेपालमा कम्युनिस्ट पार्टी राजनीतिक रङ्गमञ्चमा रहने छैनन् न मार्क्सवादी, न लेनिनवादी, न माओवादी, न त अन्य कुनै कम्युनिस्टवादी चुनावी प्रतिस्पर्धा गैरकम्युनिस्ट पार्टीहरूबीच हुनेछ। शुभ होस्
64
52
28
473
25,400
आज विहानै ठुलै भुईचॉलो गयो ।७.१ को रहेछ !
2
147
प्रधानमंत्री मंत्री ओली ८७ जनाको जंबो टीम लिएर चीन जादै । लुट काछॉं लुट यै देशमा छ छुट भनने गीत याद आयो
1
126
Replying to @NepalPressnp
Please 🙏👇
1
1
210
Er Prakash Joshi retweeted
Replying to @NepalPressnp
धनराज गुरुङ र ऋषिकेश पोख्रेलहरु कताको होली खेल्दैछन्?
1
210
अब युवा पुस्ताले मुखै छाड्न थालेछन् ।
उखाने, मुखाले र गुखाने हरुको रजगज जो छ् देशमा !
16
23
3
153
8,302
Thank you Dipakji for reminding me this Feeling nostalgic
Replying to @dipak_gyawali
Info about this piece in last Saturday's Dawn on Ghulam Kibria came from an old friend in Pakistan highlighting Kibria as eccentricity personified. Remined me of the 1980s in Nepal by @pcjoshi17 and his EAST Consult's Sulabh Sauchalaya dawn.com/news/1824763
1
2
487
सकिदैन हो यि सत्तावालहरुसंग
ललिता निवास प्रकरणमा अनलाईनखबरबाट संकलीत: ६५जना जग्गाधनीहरुको जग्गा जफत, मन्त्रीभन्दा मुनीका आरोपीहरु सचिव छविराज पन्त र दीप बस्न्यात लगायत अन्य आरोपीहरु डामिए, मन्त्रीहरु चन्द्रदेव जोशी सफाइ, विजयगच्छदार, डम्बरकुमारश्रेष्ठको आरोप दाबी पुग्ननसकेको भनेसी माकुने बाबुराम त निंस्कलंक
4
221
अब एक छिन हासौ
This Post is from an account that no longer exists. Learn more
3
183
भए त हुने
एकातिर गगन थापाको समुदाय जोड्ने यात्रा, अर्कोतिर रवि लामिछानेको दबाब यात्रा। मुलुक परिवर्तनको संघारमा, मुलुक पुस्तान्तरणको चरणमा, मुलुक रुपान्तरणको मार्गमा। अबको प्रतिस्पर्धा युवा वर्गमा, छिट्टै देशको नेतृत्व युवाको हातमा। सकरात्मक।
1
1
217
रामदेब बाबाले 840 Crore को I T Company किने छन् । छान बिन हुनु परेन कि नेपालमा जसतै रहेछ भारतमा पनि ! मोदीको समर्थक हुन कयार ।
1
148
के नेपालका ठुला व्यापारीहरु घपला नगरी पैसा कमाऊन सकदैनन् टाटा विडला जसतो ?
2
112
राजतन्त्र फर्किन्न ।गणतन्त्रको राम्रो पक्षनै नेता गन्हायो भने जनताले त्यसलाई अर्को चुनावमा हटाउन सक्छ। अहिले गणतन्त्रलाई बदनाम दिने नेताहरुले फेरि भोट पाउँदैनन्। मुर्तिचोर राजा भइदिए त जीवन भर नै मुर्तिचोर र मुर्तिचोरका सन्तानले देश चलाएको हेरेर बस्ने?
108
Parties you are sent there to compete each other not to distribute the spoils by joining hands
1
93
क्रिस्चीयन धर्म मानदिन मानदिन मानदिन लौ जा जे गरन सकछस् गर प
पर्यटनमन्त्री सुदन किराँतीको गैरजिम्मेवार अभिव्यक्ति !!! धार्मिक उन्माद फैलाउने मन्त्री किरातीलाई अब पदमा रहिरहने नैतिक अधिकार छैन, उनलाई मात्रै नभई सामाजिक सद्भाव बिगार्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि छैन । सबैले हेक्का राखुन् ।
2
1,246