
#Simplegal🕊️😉🇳🇵दुई लाइन्को ट्विट हेरेर मलाई जज गर्ने कोशिस नगर्नु होला धन्यवाद 🥺🙏आफ्नै vibe मा रमाउने मान्छे,noise भन्दा peace मन पर्ने मान्छे🫶✍️Married
यतै छु है म्🙂🇳🇵
Joined June 2019
- Tweets5.6K
- Following221
- Followers871
- Likes11.2K
Pinned Tweet
मेरा अभिव्यक्तिहरू कसैको वास्तविकतासँग ठोक्किन पुगेछन् भने त्यो केवल संयोग हुनेछ🙂
#gdmrng🙏
3
92
®️ऋयान्शि दिदि retweeted
विपनामा बोलाउन निम्तो दिनुपर्छ
सपनामा बोलाउन मनले याद गर्नुपर्छ!!
#शुभ_प्रभात!!
®️ऋयान्शि दिदि retweeted
यदि तिमीले सोध्यौ भने,
"म तिम्रो को हुँ?"
साँच्चै, मसँग कुनै जवाफ हुने छैन,
म निःशब्द हुनेछु !!
सायद जिन्दगी यस्तै रहेछ,
हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र !
कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ,
अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️🩹
कहिल्यै सोचेको नै थिइनँ,
जिन्दगीले यसरी अनपेक्षित मोड लिनेछ भनेर।
जसलाई आफ्नो ठानेको थिएँ,
उसै सँग एकदिन अपरिचित झैँ हुनु पर्नेछ भनेर।
जुन पलहरू कहिल्यै नबिर्सिने लाग्थ्यो,
ती नै एकदिन सम्झनामा सीमित हुनेछन् भनेर।
सायद जिन्दगी यस्तै रहेछ,
हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र !
कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ,
अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
®️ऋयान्शि दिदि retweeted
उसके सारे अधूरे ख़्वाब पूरे कर देना प्रभु, उसे हर बार किस्मत से लड़ते हुए देखना अच्छा नहीं लगता..







