Suchitra Limbu (@suchitran6) header
Suchitra Limbu (@suchitran6) profile picture
Joined March 2016
Photo by Suchitra Limbu (@suchitran6)
बर्षा र झरीको प्रवाह नगरी मतदानकालागी देखिएको नागरीक उत्साहाले बताउछ नेपालमा लोकतन्त्रको भविष्य उज्यालो छ । – at Nepal
8
42
3
190
Suchitra Limbu retweeted
हामी चीनलाई कति चिन्छौं ? हरि शर्मा @harijuhang को हेराई kantipur.ekantipur.com/news/…
2
12
1
62
संसदको अण्डरमा न्यायालय राख्ने कांग्रेसको आधिकारिक धारणा हो भने बीपीको तस्बिर हटाएर मोहन बैद्यको राखे हुन्छ सानेपामा
2
48
3
137
सफलताका कथा पढेर सफल भैदैन, ज्ञान मिल्छ ।रोचक के हो भने असफलताका कथाले असफल होईन ज्ञानै मिल्छ ।ज्ञान सीप र दक्षताले अवसरका सबै ढोका खुल्छन ।
4
86
241
चुनावको लहर र बहार अाएको छ तर केही लक्षण शुभ छैन । मतदान गर्न अातुर जनतालाई जोक्कर बनाउने दुखद कीर्तिमान बनाइने त होइन ? खबरदारी गरौं है !
3
16
3
58
Suchitra Limbu retweeted
स्थानीय चुनाव नहुनसक्छ तर केन्द्रको चुनाव समयमै हुन्छ।स्थानीय जनताको हो भने केन्द्र नेताका लागि हो। नत्र मन्त्री र प्रम हुन पाउँदैनन् ।
5
22
धरानको हाम्री मनिता दिदी सटिक टिप्पणी र मिठो लेखन शैलिको लागि प्रसिद्ध हुनुहुन्छ । teapawt.net/Manita_Ghimire/status/…
चुनावको लहर र बहार अाएको छ तर केही लक्षण शुभ छैन । मतदान गर्न अातुर जनतालाई जोक्कर बनाउने दुखद कीर्तिमान बनाइने त होइन ? खबरदारी गरौं है !
5
14
Suchitra Limbu retweeted
मान्छेकाे सबैभन्दा ठुलाे संसार परिवार नै हाे किनकि परिवारले दिने खुशि यस दुनियाकाे कुनैपनि चीजले दिन सक्तैन तेसैले सुख खाेज्न घरभित्र पसाैं।
2
12
39
जे बहानाले पनि पिउन सकिन्छ तर चुनाव रोक्न चाहिँ लरतरो बहानाले नहुने रैछ। एक होइन अनेक बहाना चहिने रैछ। अहिले धमाधम बहाना अाविष्कार गरिदैछ !
3
50
2
164
धरानमा कांग्रेस बाट उपमेयर उम्मेदवार दिदी मनितालाई पार्टी फरक भए पनि शुभकामना । उहाँ कांग्रेसको बौद्धिक महिला लेखिका हो teapawt.net/Manita_Ghimire/status/…
यो विवाद र उ विवाद गरौं, वरियता विवाद पनि गरौं, आईजी नियुक्ति विवाद पनि गरौं। मनपरि गरौं तर चुनाव टार्ने, सार्ने र भाँड्ने काम चाहिँ नगरौं।
1
7
36
नेपालमा राजनीति खत्तम नेता झन खत्तम केही छैन उत्तम जे पनि खत्तम.. यसरी जे पनि खत्तम भन्दै निराशाको कुरा गर्ने प्रवृत्ति चाहिँ सबभन्दा खत्तम!
2
16
2
73
‘यो देशलाई खारेज गर’- भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस् !! #ArrestHisilaYami
सरसती दिदिकाे याे विचारमा मेराे १००% समर्थन छ । याे सबैले पढाैं साम्प्रदायिक शक्ति निस्तेज हुँदैछन्—सरस्वती सुब्बा athaiprahar.com/%e0%a4%b8%e0…
कांग्रेसकै भए पनि मनिता दिदीलाई उपमेयर उम्मेदवारीको लागि शुभकामना । teapawt.net/Manita_Ghimire/status/…
2
13
Suchitra Limbu retweeted
३%थ्रेसहोलले मुसा प्रवृत्तिमा रुवाबसी त चलेकै होला तर लोभिपापी नेताहरु मुलुकको नेतृत्वमा रहे सम्म नेपालको राजनीतिमा पुर्ण सुद्विकरण हुँदैन/
12
95
6
442
Suchitra Limbu retweeted
चिनियाँ चासोमा पश्चिमा ! @Nepalidiplomacy kantipur.ekantipur.com/news/…
2
2
1
11
Replying to @suchitran6
लिम्बु भाषामा नमस्कार?
1
1
सेवाराे ! याे शब्दकाे अर्थ बुझ्नेले रिट्विट गराैं त हजुरहरु ।
5
25
3
40
देशलाई जातीय बिभाजनमा लग्ने काम तपाईंले गरिरहनुभएकाे छ । मुखले देश भक्तिकाे नक्कली कुरा गरेर अाफ्नाे नियत ढाकछाेप गर्न सक्नुहुन्न हजुरले । teapawt.net/brb1954/status/8440330…
'यही हो मेरो देश दाज्यू, यही हो मेरो देश नेपाल'! सानैमा रेडियो नेपालमा सुनेको यो गित प्रत्येक चोटि त्रिवि विमानस्थलमा उत्रदा मनमा गुन्जन्छ!
4
20
1
61
हजुरकाे विचारसँग म सहमत छुइन । असहमतिमा लेख्दा हजुरले ब्लक गरिहाल्नुहुन्छ लेखाै कि नलेखाै दाेधारमा छु हजुर । teapawt.net/brb1954/status/8440330…
'यही हो मेरो देश दाज्यू, यही हो मेरो देश नेपाल'! सानैमा रेडियो नेपालमा सुनेको यो गित प्रत्येक चोटि त्रिवि विमानस्थलमा उत्रदा मनमा गुन्जन्छ!
2
11