Suchitra Limbu (@suchitran6) header
Suchitra Limbu (@suchitran6) profile picture
Joined March 2016
Photo by Suchitra Limbu (@suchitran6)
बर्षा र झरीको प्रवाह नगरी मतदानकालागी देखिएको नागरीक उत्साहाले बताउछ नेपालमा लोकतन्त्रको भविष्य उज्यालो छ । – at Nepal
8
42
3
190
Suchitra Limbu retweeted
हामी चीनलाई कति चिन्छौं ? हरि शर्मा @harijuhang को हेराई kantipur.ekantipur.com/news/…
2
12
1
62
संसदको अण्डरमा न्यायालय राख्ने कांग्रेसको आधिकारिक धारणा हो भने बीपीको तस्बिर हटाएर मोहन बैद्यको राखे हुन्छ सानेपामा
2
48
3
137
सफलताका कथा पढेर सफल भैदैन, ज्ञान मिल्छ ।रोचक के हो भने असफलताका कथाले असफल होईन ज्ञानै मिल्छ ।ज्ञान सीप र दक्षताले अवसरका सबै ढोका खुल्छन ।
4
86
241
चुनावको लहर र बहार अाएको छ तर केही लक्षण शुभ छैन । मतदान गर्न अातुर जनतालाई जोक्कर बनाउने दुखद कीर्तिमान बनाइने त होइन ? खबरदारी गरौं है !
3
16
3
58
Suchitra Limbu retweeted
स्थानीय चुनाव नहुनसक्छ तर केन्द्रको चुनाव समयमै हुन्छ।स्थानीय जनताको हो भने केन्द्र नेताका लागि हो। नत्र मन्त्री र प्रम हुन पाउँदैनन् ।
5
22
Suchitra Limbu retweeted
मान्छेकाे सबैभन्दा ठुलाे संसार परिवार नै हाे किनकि परिवारले दिने खुशि यस दुनियाकाे कुनैपनि चीजले दिन सक्तैन तेसैले सुख खाेज्न घरभित्र पसाैं।
2
12
39
जे बहानाले पनि पिउन सकिन्छ तर चुनाव रोक्न चाहिँ लरतरो बहानाले नहुने रैछ। एक होइन अनेक बहाना चहिने रैछ। अहिले धमाधम बहाना अाविष्कार गरिदैछ !
3
50
2
164
नेपालमा राजनीति खत्तम नेता झन खत्तम केही छैन उत्तम जे पनि खत्तम.. यसरी जे पनि खत्तम भन्दै निराशाको कुरा गर्ने प्रवृत्ति चाहिँ सबभन्दा खत्तम!
2
16
2
73
Suchitra Limbu retweeted
३%थ्रेसहोलले मुसा प्रवृत्तिमा रुवाबसी त चलेकै होला तर लोभिपापी नेताहरु मुलुकको नेतृत्वमा रहे सम्म नेपालको राजनीतिमा पुर्ण सुद्विकरण हुँदैन/
12
95
6
442
Suchitra Limbu retweeted
चिनियाँ चासोमा पश्चिमा ! @Nepalidiplomacy kantipur.ekantipur.com/news/…
2
2
1
11
Replying to @suchitran6
लिम्बु भाषामा नमस्कार?
1
1
धेरै बालबालिकाले पछि गएर पाइलट बन्ने भनेको सुनिन्छ तर कमै मात्र पाइलट हुन्छन् नि ? किन ? https://teapawt.net/t.co/KihOSZKwxY
2
16
1
33
भाजपाका नेता भन्छन् : काठमाडौंको हुक्का पानी बन्द नगरेसम्म मधेस आन्दोलन सफल हुँदैन annapurnapost.com/news/66875
26
44
26
149
स्थानीय तहमा भ्याकुम सिर्जना गरेर तहस नहस गराउँदैछन हाम्रो समाजलाई खतरा दक्षिणको मात्र होईन अझ पर पश्चिमबाट पनि झन बढी देख्छु म।
9
38
3
153
Replying to @suchitran6
@suchitran6 there is no any types of discrimination some group r doing propaganda just 4 their political benefit teapawt.net/suchitran6/status/7179…
अादिवासी जनजातिलाई जातीय विभेद गरयाे भन्छ तर युवापुस्ता याे कुरा मान्दैन। उहिले थियाे हाेला अहिले छैन। त्यसैले जातीय राजनीतिकाे भविष्य छैन।
1
1
11
When will the economic gender gap close if we continue the path we are on? #WITW
19%2133
20%2201
32%2030
30%2059
4,795 votes • Final results
9
78
180
नेपालबाट बिहार छिर्नेलाई मापसे चेक! नेपालतिर दारु दुकान मात्र हैन लज पनि चल्ने भो। दारुले नछाडिन्जेल बास पनि चाहियो😄 teapawt.net/YADAVBHUSAN/status/717…
पूर्ण शराबबन्दी के वाद बिहार !
3
13
34
Replying to @suchitran6
@suchitran6 छ्न नि नेपालमा यिनका दलाल हरु बेलाबेला डलर बोलिरहन्छ्न त@ShakyaSujita @Chakrapathnews
1
2
2
Suchitra Limbu retweeted
३५ /४० ब​र्ष​ स​म्म​ बिध्यार्थि राज​नितिमा होमिदै ठिक्क अनि कहा बाट​ आउछ​न त​ रास्ट्रिय​ राज​नितिमा युवा नेता। 👊
6
16