सुनिता बराल (@sunitabrt) header
सुनिता बराल (@sunitabrt) profile picture

केन्द्रिय सदस्य, नेकपा एमाले । Simplicity is not a simple thing.

KTM
Joined January 2014
हिमाल जितेका योद्दाहरु, हिमपहिरो जित्न सकेनन्!!! हार्दिक श्रद्धाञ्जली 😢
1
6
605
congratulations to the Honourable Prime Minister and the entire team. This achievement is truly remarkable for all of us. Wishing you success in your new responsibilities. 💐💐 #balen #PrimeMinister #nepal
2
282
शुभ दीपावली 🌸🙏
9
701
आज देखि मलेसियामा हुन गइरहेको यु-१९ महिला विश्वकपमा नेपाली यु-१९ महिला क्रिकेट टोलीलाई हार्दिक शुभकामना । आशा छ, हाम्रा खेलाडीहरूले यस प्रतियोगिता भरि उत्कृष्ट प्रयास दिनेछन् ।🙏🏻 🙏🏻 Best Wishes to #futurestars फोटो: Cricket Association of Nepal-CAN
1
169
It was great meeting with IPU President Dr. Tulia Ackson(she is also Speaker of Tanzania)& Mr. Martin Chungong- Secretary General of IPU.We had discussed & shared in various sectors,like inter Parliament and current issues.Also discussed how Nepal can make effective role in IPU .
10
355
“युवाहरूको साहस र जाँगर नै राष्ट्रको सम्पत्ति हो, त्यसलाई संरक्षण गरौं।” आज अगस्त १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस!! यस दिवसको अवसरमा सम्पूर्ण युवाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
3
5
44
1,157
“समृद्ध नेपाल,सुखी नेपाली " निर्माणको महान अभिलाषा पूरा गर्ने यात्रामा यो कार्यकाल थप उपलब्धिमुलक बन्न सकोस,हार्दिक शुभकामना श्रदेय अध्यक्ष ज्यु 🙏
67
20
6
435
17,602
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक भए को छ , तपाइले सुन्नु भयो त!!! समृद्दिप्रतिको सङ्कल्पमा बजेट कार्यान्वयन सफल हुनेछ भन्ने बिस्वासका साथ शुभकामना छ 🎈🙏
24
1,179
गणतन्त्र दिवसको शुभकामना !!!
2
24
1,101
गौरवशालि इतिहास र अर्थपुर्ण भबिश्य रहेको सङ्गठन अनेरास्ववियु को स्थापना दिवसको अवसर मा सम्पुर्ण प्रगतिशील,देशभक्त,बामपंथी तथा जनवादी विद्यार्थीहरुमा हार्दिक शुभकामना 🎈🎉✊
3
2
30
917