सुनिता बराल (@sunitabrt) header
सुनिता बराल (@sunitabrt) profile picture

केन्द्रिय सदस्य, नेकपा एमाले । Simplicity is not a simple thing.

KTM
Joined January 2014
समाजमा भएका भिलेनहरु फिल्मि भिलेनहरु जस्तो पहिचान (लामो कपाल, दारि पालेका... ) सहित हुदैनन् साधारण बनेर धेरै बिगार्छन # सचेत रहनुहाेस
29
98
4
552
हिमाल जितेका योद्दाहरु, हिमपहिरो जित्न सकेनन्!!! हार्दिक श्रद्धाञ्जली 😢
1
6
605
congratulations to the Honourable Prime Minister and the entire team. This achievement is truly remarkable for all of us. Wishing you success in your new responsibilities. 💐💐 #balen #PrimeMinister #nepal
2
282
हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता !!! जय नेपाल 🇳🇵
3
214
मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ — तपाईं महत्वपूर्ण हुनुहुन्छ🌷 जीवनमा सबै कुरा ठीक देखिए पनि मन भित्र धेरै कुरा र हाँसो पछाडि धेरै पीडा हुन सक्छ, कहिले काहीँ हाम्रो एक शब्द,एक अँगालो,एक क्षण साथ हाम्रो आफ्नाको जीवन बदलिदिन पर्याप्त हुन्छ।❤️ त्यसैले-आफूलाई र आफ्नालाई समय दिने गरौ।
3
314
शुभ दीपावली 🌸🙏
9
701
Kura hudai xa 💐
वर्तमान राजनैतिक अवस्था बारे एमाले नेत्री @sunitabrt संग हल्का गफगाफ .... 😊😊😊😊 #cpnuml #saroj
5
549
संविधान हामी सबैको अधिकार र कर्तव्यको प्रेरणा हो । संविधान दिवस २०८२ को अवसरमा समृद्ध, समान र सशक्त नेपाल निर्माणको प्रण गरौं। #संविधान_हाम्रो_गौरव #ConstitutionDayNepal
2
505
सुनिता बराल retweeted
सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्‍मा सरकारको स्पष्ट जवाफ माग गरिन् । ekantipur.com/news/2025/08/0…
1
6
288
सुनिता बराल retweeted
शून्य समय : २०८२/०३/२९
2
2
3
363
सुनिता बराल retweeted
मानव जीवनका साथै सम्पूर्ण जीव–जगतको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ। यही सहअस्तित्वको महसुस र संरक्षणको चेतना आजको आवश्यकता हो। 🌿 विश्व वातावरण दिवसको हार्दिक शुभकामना! 🌍
1
1
8
320
सुनिता बराल retweeted
हामी सबै नेपालीको साझा सपना र संकल्पको प्रतीक — गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना! 🇳🇵 लोकतन्त्र, समानता र स्वतन्त्रताको यो ऐतिहासिक दिनले हामीलाई एकता र जिम्मेवारीको भावनाले अघि बढ्न प्रेरणा प्रदान गरोस। हार्दिक शुभकामना ! !
1
1
8
383
सुनिता बराल retweeted
नेपालको आर्थिक कुटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं : सुनिता बराल drishyatv.com/news/17742?fbc…
3
1
7
573
सुनिता बराल retweeted
शून्य समय: २०८२/०२/०६ आर्थिक कुटनीतिको केन्द्रमा आइ .टी क्षेत्र
1
5
178
सुनिता बराल retweeted
1
9
23
1,479
सुनिता बराल retweeted
सगरमाथा संवाद , विश्वका विविध विचारहरू सुन्ने, नेपालको आवाज बुलन्द बनाउने, र जलवायु न्यायका लागि सहकार्यको सन्देश फैलाउने ऐतिहासिक अवसर हो । नेपाल अब सक्रिय नेतृत्वकर्ताको भूमिकामा छ। आज यसको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा ज़िम्मेवारी बोधका साथ नयाँ ऊर्जा महसुस गरेकी छु। 🙏
2
13
259
सुनिता बराल retweeted
शून्य समय : २०८२/०२/०१ सगरमाथा संवाद (Sagarmatha Sambad)
2
11
225
सुनिता बराल retweeted
अनेरास्ववियु केन्द्रिय कमिटी पुर्ब अध्यक्ष तथा नेकपा एमाले सचेतक कमरेड @SunitaBaral_ दिदीलाई जन्मदिनको शुभकामना सहित प्रगतिको कामना । तस्बिरमा२०७३ साल । आर आर क्याम्पसको स्ववियु निर्वाचनको बिजय र्याली पश्चात ।
1
3
138
सुनिता बराल retweeted
सरकारी सवारीसाधन बेवारिसे बनेको सुनिताको गुनासो, व्यवस्थापन गरेर चलाउनुपर्ने माग himalpress.com/2025/05/22060…
2
1
10
948
सुनिता बराल retweeted
नेकपा (एमाले) का तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा श्रद्धेय नेता मनमोहन अधिकारीको आज २६ औँ स्मृति दिवस। आदरणीय नेताप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली!
1
2
9
213