सुनिता बराल (@sunitabrt) header
सुनिता बराल (@sunitabrt) profile picture

केन्द्रिय सदस्य, नेकपा एमाले । Simplicity is not a simple thing.

KTM
Joined January 2014
Photo by सुनिता बराल (@sunitabrt)Photo by सुनिता बराल (@sunitabrt)Photo by सुनिता बराल (@sunitabrt)Photo by सुनिता बराल (@sunitabrt)Photo by सुनिता बराल (@sunitabrt)Photo by सुनिता बराल (@sunitabrt)Photo by सुनिता बराल (@sunitabrt)Photo by सुनिता बराल (@sunitabrt)Photo by सुनिता बराल (@sunitabrt)Photo by सुनिता बराल (@sunitabrt)
सुनिता बराल retweeted
सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्‍मा सरकारको स्पष्ट जवाफ माग गरिन् । ekantipur.com/news/2025/08/0…
1
6
288
सुनिता बराल retweeted
शून्य समय : २०८२/०३/२९
2
2
3
363
सुनिता बराल retweeted
मानव जीवनका साथै सम्पूर्ण जीव–जगतको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ। यही सहअस्तित्वको महसुस र संरक्षणको चेतना आजको आवश्यकता हो। 🌿 विश्व वातावरण दिवसको हार्दिक शुभकामना! 🌍
1
1
8
320
सुनिता बराल retweeted
हामी सबै नेपालीको साझा सपना र संकल्पको प्रतीक — गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना! 🇳🇵 लोकतन्त्र, समानता र स्वतन्त्रताको यो ऐतिहासिक दिनले हामीलाई एकता र जिम्मेवारीको भावनाले अघि बढ्न प्रेरणा प्रदान गरोस। हार्दिक शुभकामना ! !
1
1
8
383
सुनिता बराल retweeted
नेपालको आर्थिक कुटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं : सुनिता बराल drishyatv.com/news/17742?fbc…
3
1
7
573
सुनिता बराल retweeted
शून्य समय: २०८२/०२/०६ आर्थिक कुटनीतिको केन्द्रमा आइ .टी क्षेत्र
1
5
178
सुनिता बराल retweeted
1
9
23
1,479
सुनिता बराल retweeted
सगरमाथा संवाद , विश्वका विविध विचारहरू सुन्ने, नेपालको आवाज बुलन्द बनाउने, र जलवायु न्यायका लागि सहकार्यको सन्देश फैलाउने ऐतिहासिक अवसर हो । नेपाल अब सक्रिय नेतृत्वकर्ताको भूमिकामा छ। आज यसको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा ज़िम्मेवारी बोधका साथ नयाँ ऊर्जा महसुस गरेकी छु। 🙏
2
13
259
सुनिता बराल retweeted
शून्य समय : २०८२/०२/०१ सगरमाथा संवाद (Sagarmatha Sambad)
2
11
225
सुनिता बराल retweeted
अनेरास्ववियु केन्द्रिय कमिटी पुर्ब अध्यक्ष तथा नेकपा एमाले सचेतक कमरेड @SunitaBaral_ दिदीलाई जन्मदिनको शुभकामना सहित प्रगतिको कामना । तस्बिरमा२०७३ साल । आर आर क्याम्पसको स्ववियु निर्वाचनको बिजय र्याली पश्चात ।
1
3
138
सुनिता बराल retweeted
सरकारी सवारीसाधन बेवारिसे बनेको सुनिताको गुनासो, व्यवस्थापन गरेर चलाउनुपर्ने माग himalpress.com/2025/05/22060…
2
1
10
948
सुनिता बराल retweeted
नेकपा (एमाले) का तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा श्रद्धेय नेता मनमोहन अधिकारीको आज २६ औँ स्मृति दिवस। आदरणीय नेताप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली!
1
2
9
213
सुनिता बराल retweeted
लोकतन्त्र दिवसको शुभकामना! हामी सबै मिलेर लोकतान्त्रिक मूल्यहरूलाई अझ मजबुत बनाऔं।
1
13
267
सुनिता बराल retweeted
यस वर्षको हिउँदे अधिवेशनमा मैले सदनमा राखेका विषयहरुलाई तल दिइएको लिंक मार्फत हेर्न सक्नुहुनेछ । sunitabaral.com/wp-content/u… आगामी दिनमा यहाँहरुको अपार हौसलाको अपेक्षा गरेकि छु र केही सुझाव भएमा समेत ग्रहण गर्ने प्रतिबद्दता गर्दछु । सुनिता बराल सचेतक नेकपा (एमाले) संसदीय दल
1
5
149
सुनिता बराल retweeted
सुनिता बराल लेख्छिन्– वायुमण्डलमा कृत्रिम अक्सिजन पठाएर श्वास फेर्नुपर्ने अवस्था आउनबाट जोगिन हरेक नागरिकको जीवनशैली पर्यावरणमैत्री बनाउन राज्यले नेतृत्वकर्ता र अगुवाको भूमिका निर्वाह गर्नुपर्छ ekantipur.com/opinion/2025/0…
1
3
3
2,221
सुनिता बराल retweeted
प्रतिनिधि सभा सदस्य सुनिता बरालले पर्यटन मन्त्रीको उपस्थिति नहुँदा संसदमा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक अगाडि नबढेको बताउँछिन्। यो समस्या पर्यटन मन्त्रीको मात्रै नभएर अरु मन्त्रालयको पनि रहेको उनको भनाइ छ। clickmandu.com/2025/03/37800…
1
3
169
सुनिता बराल retweeted
सबै तहका सरकार वातावरणमैत्री बन्नेतर्फ ध्यान दिऔं: सांसद बराल lalitsandesh.com/detail/419
1
1
2
147
सुनिता बराल retweeted
संसद्‌लाई जनता भड्काउने थलो बनाउनु भएन : सांसद बराल nepalkhabar.com/politics/230…
1
1
9
352