Back Off India retweeted
Congratulation Sandeep Lamichhane for your first wicket in the IPL! We are proud of you!
Back Off India retweeted
#BlockadeWasCrimeMrModi – at Sydney, New South Wales
Back Off India retweeted
विदेशी पाहुना आउँदा अस्वाभाविक ढंगले चाकरी गर्ने वा अतिरंजित आशंका गर्दै पाहुनाको अपमान गर्ने दुवै अतिवादबाट बचौं। पाहुनाको सत्कार पनि गर्ने र आफ्ना राष्ट्रिय हितका मामिलामा अडान पनि नछोड्ने नै हाम्रो संस्कृति र सच्चा देशभक्ति हो है! 'अतिथि देवो: भव:' भन्ने उक्ति जो छ!
Back Off India retweeted
त्रिशूलीमा बस खस्यो, आठजनाको जीवितै उद्धार, एकजनाको शव भेटियो shar.es/1ExeH2
Back Off India retweeted
प्रमको सम्वोधन सनातनी चुनावी घोषणापत्रको नक्कल!सल्लाहकारहरूले पूर्ववर्ती सरकारहरूबाट पनि राम्रै सापटी लिएछन्!सरकारको आयु चाहिं बिर्सेछन् कि?
Back Off India retweeted
राष्ट्रहितविपरित संझौता नहोस् भन्ने हीनतावोधअर्थी भाषा प्रयोग सट्टा राष्ट्रहितअनुकुल सम्झौता होस् भन्ने आत्मविश्वासपूर्ण भाषा प्रयोग गरौं न!
Back Off India retweeted
सगरमाथालाई कसैले हल्लाउन सक्दैन,चन्द्र-सूर्यलाइ कसैले छेक्न सक्दैन;यहि ओजकासाथ दिल्ली जानुस,नहल्लिई आउनुस:प्रचण्ड!नेपालीले धारे हात नलाउन!
Back Off India retweeted
महन्थ ठाकुरको घरमा चोरी गर्न खोर्सानीको धुलो प्रयोग गरिएको पाइएपछि चोरको हुलिया पतो लगाउन त्यो धुलो बेच्ने पसलेको खोजी भइ राख्याछ रे ! हैट!
Few statement made by @ChunkyThePanday is disrespectful towards Nepalese. We should report and dislike this video.
youtu.be/dl4Cedlksfg
Back Off India retweeted
India-EU statement regarding constitution of Nepal is probably after shock of Indian diplomatic failure. #BackOffIndia #BackOffEUfromNepal
Back Off India retweeted
ससाना कामबाट पनि देशभक्ति देखाउन सकिन्छ । जस्ताे कि- #BackOffEUfromNepal लेखेर।
जे लेख्दा पनि #BackOffEUfromNepal ह्यासट्यागमा लेखाै।
Back Off India retweeted
पिच गर्न लाई बर्षौं देखि छोडि रहेका बाटोहरु बन्द गरेर पिच गर्नलाई दबाव दिने हो कि? यत्ती धेरै धुलो खाने हो भने फोक्सो क्यान्सर हुन सक्छ !
Back Off India retweeted
कथित् शिक्षाको पराबलम्बी, सीप नभएका माञ्छे उत्पादन गरेर गोराका मानसिकदास बनाउने भित्रि लक्ष्य छ teapawt.net/sammodacharya/status/6…
#BackOffEUfromNepal
Back Off India retweeted
#BackOffEUfromNepal
EU is nothing infront of Japan and China. A Veto holding country is with us .
Back Off India retweeted
जसको नुन खाकोछ उसलेत हेप्छनै।पहिले स्वाभलम्भी भन्ने मात्र होइन आत्मनिर्भर बनौ।अनि हेरौला कसले ठाडोनजर पारेरहेर्दो रहेछ। #BackOffEUfromNepal
Back Off India retweeted
India is secular d!mocratic country what world knows but muslims voices raised are put down n asked to go Pakistan #BackOffEUfromNepal
If you can't tweet #BackOffEUfromNepal then just retweet the available tweets of this topic.
Back Off India retweeted
भारत र EU हस्तक्षेपकाे विराेध गराैं । उनीहरुकाे यसरी विराेध गराै कि भाेलि नेपालकाे बारे बाेल्नपर्दा दस पटक साेचाेस।
#BackOffEUfromNepal
Back Off India retweeted
HUMAN BUDDHA
World Record
#BuddhaWasBornInNepal























