Sangharsha (@Cmstruggle) header
Sangharsha (@Cmstruggle) profile picture

PhD candidate in Xi'an Jiaotong University, China. Interested in #IR #IPE #BRI #Geopolitics #Revolution #Travel 'Study and Struggle for Social Justice'

Nepal
Joined March 2016
Photo by Sangharsha (@Cmstruggle)Photo by Sangharsha (@Cmstruggle)Photo by Sangharsha (@Cmstruggle)Photo by Sangharsha (@Cmstruggle)Photo by Sangharsha (@Cmstruggle)Photo by Sangharsha (@Cmstruggle)Photo by Sangharsha (@Cmstruggle)Photo by Sangharsha (@Cmstruggle)Photo by Sangharsha (@Cmstruggle)Photo by Sangharsha (@Cmstruggle)
US, China push competing priorities in Kathmandu As Samir Kapur raises Tibetan refugee issues, Cao Jing warns against US State Partnership Program, Starlink, and Nepal’s participation in a May 27 Dharamshala event. kathmandupost.com/national/2… —by @anilkathmandu
2
2
4
11
11,752
Sangharsha retweeted
काठमाण्डौमा चीन र अमेरिका बीच डिप्लोम्याटिक बक्सिङ्ग फेरी सुरु ! अमेरिकी सहायक विदेश मन्त्रि पौल कपुरले पररास्ट्र मन्त्रि शिशिर खनाल र अर्थ मन्त्रि स्वर्णिम वाग्लेलाई भेटेको केहि घन्टामा चिनियाँ विदेश मन्त्रालयकी उप निर्देशक काओ झिंग पररास्ट्र मन्त्रालय पुगी विदेश सचिब र अरुलाई भेटि केहि गम्भीर चासो राखेकी थिइन् !
17
34
1
117
24,197
Sangharsha retweeted
🚨🇨🇺 BREAKING — Havana Lit Up Russian Oil is Saving Lives in Hospitals
184
3,178
156
14,162
1,373,066
Great discussion with Finance Minister Dr. Swarnim Wagle about efforts to improve the business climate and attract U.S. companies to Nepal. Closer business ties will boost Nepal’s transportation, energy, and digital infrastructure bringing economic growth that benefits both of our countries. -- S. Paul Kapur
9
32
2
217
11,970
Sangharsha retweeted
US senior diplomate Paul Kapur's statement in Kathmandu must be understood carefully in New Delhi. He said the US does not want China or any other country to dominate Nepal The US also tried to contain India in Nepal during early years of the Cold War.
46
161
34
545
83,448
Sangharsha retweeted
अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा *** तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका कपुरले उच्च सरकारी अधिकारी र व्यवसायिक नेतृत्वकर्ताहरूसँग भेटघाट गर्ने nepalviews.com/story/418577/…
1
2
136
Sangharsha retweeted
After landing in Kathmandu, Paul Kapur reaches US Embassy in Kathmandu.
2
6
51
2,912
मोल पाएर किसानको मुख खुशीले च्यातिएको च्यातियै भन्ने खबर आइरथो त !!
केराको उत्पादन लागत, श्रम र जोखिम किसानहरुले व्यहोरिरहे पनि अन्तिम मूल्यको ठूलो हिस्सा बिचौलियाले लिइरहेका छन् ।
3
5
15
2,658
मंगलबार, दिउँसो ३ बजे
21 April 2026/८ वैशाख २०८३ (मंगलबार, दिउँसो ३ बजे) डेमोक्रेसी डायलग (डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना) नयाँ सरकार: स्रोत, शैली र सन्देश युवराज आचार्य राजनीतिक अनुसन्धाता
1
1
228
Sangharsha retweeted
PM Shah is invited to India. China lodges serious protest on Tibet, Taiwan. Now, top American official coming to explain US priorities. The new government's foreign policy balancing act being tested right from the start. kathmandupost.com/national/2…
2
1
8
583
Ghana produces 20% of the world’s cocoa and above 60% together with neighboring Cote d’Ivoire With China's zero tariff policy on imports from Africa, processed and finished cocoa products are projected to rise into the Chinese market
9
1
28
1,047
Sangharsha retweeted
प्रधानमन्त्री, मन्त्रीहरुको सम्पत्ति बिबरण हेरियो ! मन्त्री हुने योग्यता पुग्न अझै २० साल मेहनत गर्न पर्न देखियो 😊
12
18
3
124
5,421
Sangharsha retweeted
Happy Theravada Buddhist New Year. 2569 BE (Buddhist Era) This system is used in countries like Sri Lanka, Thailand, Myanmar, Cambodia, and Laos, where the calendar traditionally starts from the year of the Buddha’s passing (Parinirvana).
3
28
129
4,413
Sangharsha retweeted
Buddhism originated in Nepal.
424
110
86
1,114
192,937
Hon. Foreign Minister Mr Shisir Khanal held a meeting with Minister for Foreign Affairs and Diaspora of Republic of Seychelles, H. E. Mr Barry Faure, on the sidelines of the 9th Indian Ocean Conference. Both sides shared views on deepening diplomatic relations and exploring areas of cooperation between Nepal and Seychelles.
2
20
193
6,263
Is there any leadership in South Asia with at least an ounce of wisdom to bring back #SAARC?
If a white man, @JDVance, can go to Pakistan and negotiate a peace deal, why can’t Indian or Pakistani leaders negotiate a regional peace agreement? Is there any logical leadership in South Asia with at least an ounce of wisdom to bring back SAARC?
3
1
1
14
2,869
Sangharsha retweeted
#BREAKING Russia, China VETO Security Council draft resolution concerning the situation in the Strait of Hormuz VOTE RESULT: In favor: 11 Against: 2 Abstain: 2
81
432
97
1,236
235,912
बालेनको पार्टी फुट्ला र च्याँखे थापौला भन्ने सपना देख्या होलान। त्यो भ्रममा नबस्नुहोला है पुराना दलका नेताजनहरुले। यस्तै अपेक्षा छिमेकको बाहुबलीको पार्टीलाई लिएर पनि गर्थे बाहुबलीले तेस्रो कार्यकाल खादैछ । जहाँसम्म डेलेभरी छ त्यसले केही फरक पर्दैन, छिमेकको १२ वर्षले धेरै सिकाको छ
4
3
1
26
2,563
प्रेस विज्ञप्ति सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारद्वारा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा, सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष श्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री श्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय हो । यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ । कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ । हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ । सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय हो । लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुन्छ । अतः सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह गर्दछु । धन्यवाद ।
12
2
42
5,216