✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle) header
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle) profile picture

सम्पुर्ण ब्रह्माण्ड अलौकिक शक्ति या चेतनाको उपज नभएर विकसित चेतना समेत भौतिक पदार्थ र त्यसमा अन्तर्निहित गतिको उपज हो☭https://teapawt.net/t.co/alJQafFRVv☭

No Dm
Joined May 2020
इजरायली अरब प्यालेस्टाइन देश पुरानै रुपमा पुनर्स्थापित गर्न चाहान्छ्न भने तिनले बेन्जामीलाई सत्तामा निरन्तरता दिनपर्छ।आज के हुन्छ त्यो भन्दा महत्वपूर्ण सुन्दर भविष्य जरुरी छ।यहा बेन्जामिन र ट्रम्प जस्ता पागल अतिवादी होइन अमेरिका र इजरायल जस्ता अपराधी आतंककारी सत्ताको पतन जरुरी छ।
1
1
71
बालेनको चमत्कार 'देश बन्ने' खबर
45
आज १०% गरिब अमेरिकि त्यो संख्या नेपालको जनसंख्या भन्दा धेरै हो,तिनिहरु संग सम्पत्ति भन्दा रिण धेरै छ। १२/१५सयले जुन कर छुट र अनेक सुबिधा राज्यबाट पाउछन त्यो आम मजदुरका लागि त्यहि अनुपातमा छैन।राज्य नै सिमित सम्भ्रान्तले चलाएका र आम जनतालाई कथित चुनावको बहानामा पालैपालो लुटेका छन।
12
बिहानीले दिनको संकेत गर्छ! मालपानी प्रधानमन्त्रीको राजनीति संग अभिन्न रुपमा जोडिएका छन। यसरी जोडिने यो घटना र पात्र दुबै नया होइन। बिगतकाहरु संग पनि सबै जसोका यस्तै संदर्भ छन। खासमा नया भन्ने त बक्वास मात्र हो।
1
1
57
अबधि र परिणाम के चै नया भयो? म त सबै उस्तै देख्छु! सुशासन, अदाचार, शान्तिसुरक्षा, बिकास निर्माण, अर्थहीन अद्यादेशको शासन, राजनीतक नियुक्ति, नीतिगत अस्थिरता, सत्ताको दुरुपयोग, नेताका तामझाम, बद्नाम र बिबाद सबै उस्तै छ. यो आठ महिना पनि देश बिगतमा जस्तै पशुपति नाथले नै चलाएका छन .
25
बाढीले सफा पारेको नारायणी किनार यसरी फोहोर भएको छ। यो सबै गर्ने हिन्दुहरु हुन। आफ्नो वरिपरि यसरी फोहोर पार्ने फोहोरीहरुलाई देश चै अर्काले राम्रो बनाई दिनु पर्ने रे! आफ्नो धर्ति र आफु बसेको आसपास यसरी नर्क बनाएर फोहोर पार्ने यिनी पाखण्डीहरुलाई स्वर्ग जान पर्ने रे ! थुक्क!
1
1
107