✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle) header
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle) profile picture

सम्पुर्ण ब्रह्माण्ड अलौकिक शक्ति या चेतनाको उपज नभएर विकसित चेतना समेत भौतिक पदार्थ र त्यसमा अन्तर्निहित गतिको उपज हो☭https://teapawt.net/t.co/alJQafFRVv☭

No Dm
Joined May 2020
Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)Photo by ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@NextAngle)
गाउँमा मेरो कुनै घर छैन शहरमा आफ्नै भर छैन जति भए पनि त्यस्तै हो अब कंगाल हुने डर छैन कहरमा के सहज होस जीवन जिउने नै रहर छैन मर्नेहरु!मर्दै बाँचेर त हेर लासैसरी बाच्नु रहर हैन हरदिन लुटिई रहेकै हुन्छौं नलुटिईने गाउँ र सहर छैन एकमहान मृत्युको रहर छ यो रहरले पिउने जहर छैन
13
17
1
76
17,710
Replying to @Online_khabar
सुरु भयो ताइन न तुईको लम्पसराई! आज नेपाल सब हुन्थ्यो भने इन्डिया संग युद्धको अवस्थामा हुन्थ्यो। इन्डियाको छिमेकी प्रतिको जुन बेहोरा छ त्यो शान्तिपूर्ण रहने अवस्था छैन। चुपचाप सहने अवस्थ छैन के का संयुक्त अभ्यास?
8
हो देखिदैन। उहि मुलाको अर्को स्वाद हुदैन। फरक के भो भने उद्दारमा यस्तो जस्तो निकम्मापन अरुको देख्न परेको थिएन। राहातमा त सबै उहि मुला हुन। सत्ताको काम काज रोकिन भए जनता जाबो मरेमरुन। भन्दै छ, आफ्नो लागि आफैं लाग, सरकार तिम्रा लागि बेकार छ। हप्तादिन पुल बन्छ ३महिना बेकार बन्छ।
1
143
जेन्सन हुवाङको रोमान्स र राजिनामा डोनाल्ड ट्रम्प जस्ता अमेरिकी सेयर बजारका माफियाका कमाउने मौका जुटाउने षड्यन्त्रको फण्डा मात्रै रहेछ भन्ने उनको पुनर्बहालीले देखाएको छ।साँच्चै चिनिया खुफिया एजेन्सीको सम्पर्कमा आएको र उनका प्रेमीको चिनमा ठुलो लगानीसंग सम्बन्ध जोडिएको भए छोड्थे?
24
दाह संस्कार गरेछ
3
EPG प्रतिवेदन दाहसंस्कार गरेछ👇 त्यो प्रतिवेदन दुवै देशका सरकारद्वारा छनोट गरिएका विज्ञहरूको सहमतिमा तयार पारिएको हो,’ उनले भने,‘त्यसमा परिमार्जनको कुरा मात्र गरिएको छैन,सन १९५०को सन्धिको विकल्पसहित त्यसलाई कस्तो बनाउने भन्नेसम्मको मस्यौदासमेत दिइएको छ। nagariknews.nagariknetwork.c…
35
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
सुल्फेले लिपुलेक सेलायर आयछ !
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले उल्लेख गरेको छ । ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो : भारतीय विदेश सचिव मिश्री ujyaaloonline.com/detail/133…
2
4
54
मधेसी जनता पृथक मधेस राष्ट्र वा पृथकतावादको पक्षमा किञ्चित छैनन्। सिके राउतले जेसुकै भनुन् वा लेखुन्, अलग राष्ट्रको कुरामा मधेसी समुदायको सहमति छैन। कुनै पार्टी विशेषका कार्यकर्ता र समर्थकको सानो समूहले सिङ्गो मधेसी समुदायको प्रतिनिधित्व गर्दैन।
4
12
363
Replying to @BhismaK62
यति राम्रो कुरा घर पोल्न जानु भन्दा पहिला सोच्न पर्थेन?नेता बन्न रहर गर्नु भन्दा पहिला बिबेकको औषधि किनेर खाने सल्लाहा जरुरी थ्यो। बालेनको त ससुराली सुनको छ भनेको हो क्यारे त्यो कहिले हो पुष्टि गर्ने?आफ्नो सुनको ससुराली जोगाउन देउवालाई सभापति बनाउन यिनले तिनलाई छुट देलान जस्तो छ।
20
इजरायली अरब प्यालेस्टाइन देश पुरानै रुपमा पुनर्स्थापित गर्न चाहान्छ्न भने तिनले बेन्जामीलाई सत्तामा निरन्तरता दिनपर्छ।आज के हुन्छ त्यो भन्दा महत्वपूर्ण सुन्दर भविष्य जरुरी छ।यहा बेन्जामिन र ट्रम्प जस्ता पागल अतिवादी होइन अमेरिका र इजरायल जस्ता अपराधी आतंककारी सत्ताको पतन जरुरी छ।
1
1
71
Replying to @NAYA_PATRIKA
देशमा भुतप्रेतको प्रकोप पनि कम्ति छैन 😏😏😏😏
9
Replying to @pakanajole
EPG प्रतिवेदनको सान्दर्भिकता ईन्डिया एक्लैले सकेको हो कि, नेपाल पनि लागेर भन्ने जानकारी चै कहिले सार्बजनिक हुन्छ होला।
2
1
1
42
"ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो" त्यत्रो मेहनत गरेको खेर गएछ – at Nepal
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले उल्लेख गरेको छ । ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो : भारतीय विदेश सचिव मिश्री ujyaaloonline.com/detail/133…
2
1
8
611
Replying to @ekantipur_com
IGP ले न्यायालयलाई पनि नगन्ने रहेछ?
11
Replying to @8Kaal
बाहिर ac नहुदा कति जाडो भएको होला भनेर देख्नु छैन मानिस निर्दयी पनि छ्न 😜😜
1
1
46
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले उल्लेख गरेको छ । ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो : भारतीय विदेश सचिव मिश्री ujyaaloonline.com/detail/133…
1
2
1
709
Replying to @sapkbibek
हुदैन नि हामी त नेता बनाउने हो ? नेता जनताको अनुकुल भएन भने नेतालाई बदल्ने हो। त्यसैले त हामी दास होइन स्वतन्त्र हुन्छौं। दास त ति हुन जो बदल्ने दम राख्दैनन दास हुनुलाई नियति मान्छन र मालिकको लात खान्छन।🤣🤣
13
Replying to @sapkbibek
राजा भएर आफ्नै देशका नागरिकलाई चुस्न हुन्छ। तिनका छोरीचेलिमा कुदृष्टि लगाउन हुन्छ। गाउ गाउमा आफ्ना एजेन्ट, दास र दलालहरु लगाएर जनतालाई सताउन हुन्छ? देश त राजा बिनाको पनि हुन्छ जनता बिनाको हुन्छ? आफ्नै जनतालाई काटन, मार्न, लुटन हुन्छ?त्यस्ता राजा,नेता तिनका पछुवालाई पुजा गर्छन त ?
13
Replying to @sapkbibek
अरु सबै ठिकै छ राम्रै कुरा गर्दा पनि राजावादी र गाजावादी मा मु धेरै गर्छन।तिनीहरु तिनका मालिक जस्तै मा मु गर्दा आफुलाई पनि मालिस गरेको भुलेर मालिक ठान्छन कि क्या हो। सम्पूर्ण नेपाली नागरिकलाई नै यसरी मा मु गर्न कसरी सकेका?त्यस भित्र आफ्नै मालिक पनि पर्छन भन्ने कसरी बिर्सेका हुन?
1
1
1
96
Replying to @nagarik_news
भेटेर पाउ मोले हुने हो,कि भेट दिदैन र ? हुन त भेट दिने बेहोरा नै छैन,यति धेरै चाकरी बजाउन नालजाउने बाबुरामले आफ्नै इज्जत जोगाउन सकेको भए पो !
40
बालेनको चमत्कार 'देश बन्ने' खबर
45