✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
सुल्फेले लिपुलेक सेलायर आयछ !
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले उल्लेख गरेको छ ।
ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो : भारतीय विदेश सचिव मिश्री ujyaaloonline.com/detail/133…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
मधेसी जनता पृथक मधेस राष्ट्र वा पृथकतावादको पक्षमा किञ्चित छैनन्। सिके राउतले जेसुकै भनुन् वा लेखुन्, अलग राष्ट्रको कुरामा मधेसी समुदायको सहमति छैन। कुनै पार्टी विशेषका कार्यकर्ता र समर्थकको सानो समूहले सिङ्गो मधेसी समुदायको प्रतिनिधित्व गर्दैन।
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
"ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो"
त्यत्रो मेहनत गरेको खेर गएछ – at Nepal
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले उल्लेख गरेको छ ।
ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो : भारतीय विदेश सचिव मिश्री ujyaaloonline.com/detail/133…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
Replying to @PantDinesh1991 @GyawaliNaresh
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
फेमिसाइड : नेपालको कानुनले नचिन्ने महिला हत्या
–महिला भएकै कारण हुने हत्या । प्रायः श्रीमान्, प्रेमी वा परिवारका सदस्यबाट । संसारका धेरै मुलुकमा यस्ता हत्याको छुट्टै कानुनी पहिचान र तथ्यांक छ । नेपालमा अदालत पुगेका हरेक पाँच हत्यामध्ये एक ‘फेमिसाइड’ रहेको कान्तिपुरको खोजले देखाएको छ । तर न कानुनमा यसको छुट्टै नाम छ, न यस्तो हत्यालाई राज्यले गणना नै गर्छ ।
कान्तिपुरका लागि तुफान न्यौपानेको खोज रिपोर्टिङ:
ekantipur.com/feature/2026/1…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
आफुले आफुलाई श्रीमान, माननिय, सम्माननिय? सांसद , सभामुख, न्यायाधीश, प्रधानमन्त्री त्यै काफि छैन? यस्ता बेक्कारका आत्मरति लिने सामन्ति वर्ग विभेदको संबैधानिकीकरणको भारबाट जनतालाई मुक्त गर्न पर्दैन?सरकारी जिम्मेवारीलाई शासनको रहर होइन सेवाको अबसर मान्ने संस्कार बसाउन ढिला भैसको।
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
🇨🇳 चीन में सफाई करते वक्त महिला ने गिरा दिए लाइन से लगे कई PC, मालिक ने उल्टा कहा- शुक्रिया! 😂
चीन के एक इंटरनेट कैफे में सफाई के दौरान महिला कर्मचारी से गलती से एक कतार में लगे कई कंप्यूटर गिर गए। करीब 1,500 डॉलर का नुकसान हुआ।
लेकिन CCTV देखने के बाद मालिक ने महिला से नुकसान की भरपाई नहीं मांगी। उल्टा, उसने टेबल की कमजोर फिटिंग सामने लाने के लिए महिला का शुक्रिया अदा किया।
Nepal PM Balendra Shah to visit India, meet Modi reut.rs/4krKhcW
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
𝗜𝗿𝗮𝗻 𝗺𝗼𝗰𝗸𝘀 𝗜𝘀𝗿𝗮𝗲𝗹'𝘀 𝗲𝗻𝘃𝗼𝘆
🇮🇷🇮🇱 Iran's foreign minister: "We didn't know Israel's ambassador in Washington was the commander-in-chief of the US military."
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
कुदरत की दुनिया में ऐसे ऐसे जीव हैं, जिनके बारे में जानकर हैरानी होती है
ये छोटी सी ततैया एक जिंदा कीड़े (Aphid) के शरीर के अंदर अपना अंडा दे देती है फिर उसके अंदर ही इसका लार्वा पलता और बड़ा होता है
धीरे धीरे उस कीड़े की जिंदगी खत्म हो जाती है और आखिर में उसके शरीर से एक नई ततैया बाहर निकलती है
सोचिए, प्रकृति में जिंदा रहने के तरीके भी कितने अजीब और हैरान करने वाले हैं
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
देशद्राेही ४२० थियो त्यो त्रिभुवने, मलाई कहाँ लखेटथ्याे,देखा जान्थाे, उसलाई त देश भन्दा राजगद्दी का लागि भारत भागेको जाहेर छ। ईतिहाँसमा एउटा फटहालाई राष्ट्रिय विभुति भनेर दर्ज गरेको छ। नेपाल काे विडम्बना !! @BhismaK62
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
भारतले नेपालको हितमा काम गर्छ वा उसलाई साथी ठान्नु हाम्रो कमजोरी हो। शब्दजाल र रेटोरिकमा अल्झिनुभन्दा यथार्थमा रहेर वार्ता गर्नु नै हाम्रो लागि फाइदाजनक हुन्छ।
(तर भारतीय र नेपाली आम नागरिकबीचको सम्बन्ध भने भिन्न छ र त्यसमा सदभावपूर्ण भावना रहेको छ।)
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
🌀 ‘अकवान’को प्रभाव नेपालमा कति पर्ला?
चक्रवात ‘अकवान’को प्रभावले नेपालको पूर्वी तराईलाई हल्का मात्र छुने देखिन्छ।
शुक्रबार रातिदेखि आइतबारसम्म पूर्वी तराईका केही ठाउँमा हल्का वर्षा हुन सक्छ।
बादल लाग्ने सम्भावना बढी, तर पानी पर्ने–नपर्ने अझै अनिश्चित!
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
Australia unveils new sanctions against Israeli activists and entities over ‘illegal settlement expansion’
timesofisrael.com/liveblog_e…
Iran’s army claims that its drones struck Patriot air defence systems and US military drone and missile launch platforms at Ali Al Salem Air Base in Kuwait, according to local media
trtworld.com/article/66dcf53…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
हिन्दुको ईश्वरले सृष्टिको रचना गर्थ्यो भने सबैलाई हिन्दु बनाउथ्यो, इसाईको गडले सृष्टिको रचना गर्थ्यो भने सबैलाई इसाई बनाउथ्यो, मुस्लिमको अल्लाहले सृष्टि रचना गर्थ्यो भने सबैलाई इस्लाम बनाउथ्यो। त्यसैले God is the greatest lie invented by men.





















