Pinned Tweet
गाउँमा मेरो कुनै घर छैन
शहरमा आफ्नै भर छैन
जति भए पनि त्यस्तै हो
अब कंगाल हुने डर छैन
कहरमा के सहज होस
जीवन जिउने नै रहर छैन
मर्नेहरु!मर्दै बाँचेर त हेर
लासैसरी बाच्नु रहर हैन
हरदिन लुटिई रहेकै हुन्छौं
नलुटिईने गाउँ र सहर छैन
एकमहान मृत्युको रहर छ
यो रहरले पिउने जहर छैन
जेन्सन हुवाङको रोमान्स र राजिनामा डोनाल्ड ट्रम्प जस्ता अमेरिकी सेयर बजारका माफियाका कमाउने मौका जुटाउने षड्यन्त्रको फण्डा मात्रै रहेछ भन्ने उनको पुनर्बहालीले देखाएको छ।साँच्चै चिनिया खुफिया एजेन्सीको सम्पर्कमा आएको र उनका प्रेमीको चिनमा ठुलो लगानीसंग सम्बन्ध जोडिएको भए छोड्थे?
23
EPG प्रतिवेदन दाहसंस्कार गरेछ👇
त्यो प्रतिवेदन दुवै देशका सरकारद्वारा छनोट गरिएका विज्ञहरूको सहमतिमा तयार पारिएको हो,’ उनले भने,‘त्यसमा परिमार्जनको कुरा मात्र गरिएको छैन,सन १९५०को सन्धिको विकल्पसहित त्यसलाई कस्तो बनाउने भन्नेसम्मको मस्यौदासमेत दिइएको छ।
nagariknews.nagariknetwork.c…
35
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
सुल्फेले लिपुलेक सेलायर आयछ !
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले उल्लेख गरेको छ ।
ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो : भारतीय विदेश सचिव मिश्री ujyaaloonline.com/detail/133…
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
मधेसी जनता पृथक मधेस राष्ट्र वा पृथकतावादको पक्षमा किञ्चित छैनन्। सिके राउतले जेसुकै भनुन् वा लेखुन्, अलग राष्ट्रको कुरामा मधेसी समुदायको सहमति छैन। कुनै पार्टी विशेषका कार्यकर्ता र समर्थकको सानो समूहले सिङ्गो मधेसी समुदायको प्रतिनिधित्व गर्दैन।
इजरायली अरब प्यालेस्टाइन देश पुरानै रुपमा पुनर्स्थापित गर्न चाहान्छ्न भने तिनले बेन्जामीलाई सत्तामा निरन्तरता दिनपर्छ।आज के हुन्छ त्यो भन्दा महत्वपूर्ण सुन्दर भविष्य जरुरी छ।यहा बेन्जामिन र ट्रम्प जस्ता पागल अतिवादी होइन अमेरिका र इजरायल जस्ता अपराधी आतंककारी सत्ताको पतन जरुरी छ।
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
"ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो"
त्यत्रो मेहनत गरेको खेर गएछ – at Nepal
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले उल्लेख गरेको छ ।
ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो : भारतीय विदेश सचिव मिश्री ujyaaloonline.com/detail/133…
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले उल्लेख गरेको छ ।
ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकियो : भारतीय विदेश सचिव मिश्री ujyaaloonline.com/detail/133…
दुई नेताले ‘विकसित भारत र समुन्नत नेपालका लागि संयुक्त दृष्टिकोण’समेत अंगीकार गरेको प्रवक्ता जैसवालले जानकारी दिएका छन।
☝️
द्विपक्षीय भेटमा बालेन र मोदीबीच के भयो कुराकानी? annapurnapost.com/story/5118…
63
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
Replying to @PantDinesh1991 @GyawaliNaresh
धर्मको आबरणमा नेपालीलाई इन्डियन दलाल बनाउने निति👇️
आरएसएसले ल्याएको‘हिन्दुत्व’को अवधारणाले धार्मिक आस्थाभन्दा पर गएर साझा भूगोल,साझा रक्त/वंश र साझा संस्कृतिमा आधारित सामूहिक पहिचान वा सांस्कृतिक राष्ट्रवादको परिकल्पना गर्छ। यो एउटा राजनीतिक एजेण्डा हो।
himalkhabar.com/145028/the-r…
2
112
न सम्बोधनमा न समझदारीमा सकारात्मक हुन लायक कुरा केहि छैन। नकारात्मक र हानिकारक कुरा चै प्रसस्ति छ सम्झदारीमा।सम्बोधन त भगवानको नाम बाचन र पट्यार लाग्दो भावनात्मक डोरी बाहेक केहि छैन।तर न्युन चेतनाका पछुवा लम्पट,झोले र दासहरुलाई बालेनको बोलिको तिर्खा मेटिएकोमा भजनको कर्कस चर्को छ।
35
अमेरिकी राष्ट्रपति बिरुद्ध सुनाउन पर्ने यस्तो फैसलाई सद्दाम हुदेन बिरुद्ध सुनाउ यिनिहरुलाई के ले बाध्य पारो होला? यिनिहरुले स्वतन्त्र भएर नै यस्तो फैसला गरे होलान?
52
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 retweeted
फेमिसाइड : नेपालको कानुनले नचिन्ने महिला हत्या
–महिला भएकै कारण हुने हत्या । प्रायः श्रीमान्, प्रेमी वा परिवारका सदस्यबाट । संसारका धेरै मुलुकमा यस्ता हत्याको छुट्टै कानुनी पहिचान र तथ्यांक छ । नेपालमा अदालत पुगेका हरेक पाँच हत्यामध्ये एक ‘फेमिसाइड’ रहेको कान्तिपुरको खोजले देखाएको छ । तर न कानुनमा यसको छुट्टै नाम छ, न यस्तो हत्यालाई राज्यले गणना नै गर्छ ।
कान्तिपुरका लागि तुफान न्यौपानेको खोज रिपोर्टिङ:
ekantipur.com/feature/2026/1…
कृकेटमा सहकार्य!दुई देश विच उच्चस्तरीय औपचारिक राजनीतिक सम्बादका विषय यस्तै हुन्छ्न? यस्ले बालेनको समग्र चेतनाको स्तर,नियत र दयनीय राजनीतिक हैसियतलाई नाङ्गो बनाएको छ।यो PMको मात्र होइन बालेनलाई बोक्ने भरियाहरुको दयनिय मानसिक दरिद्रताको प्रतिबिम्ब हो।नेताले नसकेको लफंगाले सक्दैन।
66
PMभएपछि नेपालले इण्डियाको जग्गा मिचेको थाहा पाएर होला PMभए पछि भकाभक ढलेका!
PMबार्ता गर्न बिदेश भ्रमणमा जाने होइन,यो औपचारिकता मात्र हो।के के कुराहरु टुंगो लगाउने भन्ने त पहिलै तयारी सकिएको र सार्बजनिक जानकारीमा हुन्छ।एकान्तमा ससर्त दिने लिने कुरा छैन भने।













