किसानका लागि अति राम्रो कुरा। यो खबर अरुले पनि किसान सम्म पुर्याइदिनु होला। बिनोदजीले धेरै वटा मोडेलहरु परिक्षण गरेर सबैलाई सजग गराइ रहनु भएको छ। Good job.
#WeatherUpdate आगामी हप्ता अधिकांश समय घमाइलो! ☀️ एक–दुई ठाउँमा हल्का वर्षा हुन सक्छ। धान काट्न अनुकूल, तिहारको मौसम रमाइलो! 🪔
प्रदूषण बढ्ने समय भएकाले अब यसको पनि पूर्वानुमान: आगामी ५ दिनको प्रत्येक ६ घण्टाको PM₂.₅ हेर्नुहोस्👇
PM2.5 forecast for the next 5 days👇
1
37
आज तरकारी बजारमा यो जिनिस किनियो। तिते भने सायद तितो हुने भएर होला। कोही जानिफकार हुनुहुन्छ भने केही बताइ दिनुहोस न!
24
अब त हामी पनि मध्यम आय भएको देशमा पर्छम, बाहिर जादा पनि अलि इज्जत बढ्ला, भनेको त अर्को ३ बर्ष पनि ......
#हामीसुधृन्नम
1
35
सडकमा रातो बत्ति बलेको बेला फुटपाथबाट छेकारो काट्ने यो राइडरलाई कारवाही गर @NepalPoliceHQ
1
52
NDRF of India is very skilled and efficient in rescue operations. Our government should immediately request India to mobilise NDRF to rescue people who are inside the tunnels. It is extremely urgent.
41
Achyut Luitel retweeted
NEPAL, WE FEEL YOUR PAIN
India & particularly Ladakh understands the pain of being at the forefront of #ClimateChange.
We have experienced this in Leh in 2010. Unfortunately many more places will experience this in future if we do not change our ways.
People in the mountains suffer for no fault of theirs as people in big cities continue to live as if there's no tomorrow.
There perhaps is NO TOMORROW...
Please live simply in big cities, so we in mountains may simply live.
#ILiveSimply
Crossborder EWS alerts are essential and unfortunately it has not happened between China and Nepal despite we have bitter experiences in the past.
Some shocking images and videos coming from the apocalyptic flashflood on the Trishuli River in Nepal.
Possible massive Glacial Lake Outburst Flood (GLOF) from Tibet. Satellite imagery does show some prominent glacial lakes upstream in glaciated terrain.
Eerie similarity with what happened in Sikkim on the Teesta River 2 years ago.
Such walls of water have terrifying energy.
I hope a precautionary alert is issued in Uttar Pradesh as this water eventually flows into the Gandaki River.
1
1
106
Achyut Luitel retweeted
उद्धार र सहायताका लागि: १०० / १२३४ / १११४
अहिलेको प्राथमिकता नागरिकको जीवन रक्षा हो। कृपया उद्धार कार्यमा ढिलाइ नगरियोस्।
Please save the people. 🙏
त्रिसुली नदि आसपासका बासिन्दा तथा यात्रीहरु सतर्क रहनु होला। तिब्बतबाट भोटेकोसी उर्लेर आएर रसुवामा ठूलो क्षती भएको खबर आइरहेका छन।
#सार्बजनिकहित
1
28
सानोमा मलाई उपत्यकाभित्र बस यात्रा मन पर्थ्यो। पहिला पहिला बस डेडिकेटेड स्टपमा बाहेक बीचमा रोक्दैनथे। छुट्ने स्थानमा बाहेक यात्रु कुर्दैनथे। समय तालिका हुन्थ्यो। मजा आउँथ्यो। आजकल त हैरान हुन्छ । दैलो पिछ्छे रोक्ने। उभेको मान्छे देख्यो कि खलासीले उठाउन खोज्ने। हैट सुधार्न सकिन्न?
1
1
54
कैयौं बर्ष पछि आर्यघाट खाली खाली देखेको।
नोट: अनुसन्धानकर्ताले यो हेरेर यत्तिकै आधारमा नेपालमा मृत्युदर घटेछ भनेर नलेखुन।
54
Pleased to see the champions fully controlling the game. @Arsenal
36
"हम नहि सुध्रेङ्गे" भन्ने अर्को सिनेमा बनाउने हो भने अमर अक्बर एन्थोनी फर्म्याट्मा खड्ग शेर पुष्प लाई भूमिका दिनको लागि मेरो सिफारिस रहने छ। छोटेमोटे भूमिकामा त बग्रेल्ती छन।
1
61
ग्यास पाउनको लागि जनतालाई यति बिघ्न प्रताडित गर्नु नेपाल आयल निगमको ब्यबस्थापकिय कमजोरी हो र अल्लारे सरकारको समेत अर्कमन्यता हो भन्नुमा अत्युक्ती नहोला।
50














