Dhruba Pokharel (@dhppkr) header
Dhruba Pokharel (@dhppkr) profile picture

पोखरा बाट | DaD| अल्लि पहिला कार्य क्षेत्र : @hellotourismNP| @hello_tourismnp | र अहिले, आफ्नै ब्यवसाय @Everestmap1 | फिक्का च्या मन पर्छ 🌷

Nepal
Joined February 2013
Photo by Dhruba Pokharel (@dhppkr)Photo by Dhruba Pokharel (@dhppkr)Photo by Dhruba Pokharel (@dhppkr)Photo by Dhruba Pokharel (@dhppkr)Photo by Dhruba Pokharel (@dhppkr)Photo by Dhruba Pokharel (@dhppkr)Photo by Dhruba Pokharel (@dhppkr)Photo by Dhruba Pokharel (@dhppkr)Photo by Dhruba Pokharel (@dhppkr)Photo by Dhruba Pokharel (@dhppkr)
Dhruba Pokharel retweeted
भौतिक योजना मन्त्रि एता अनुगमनमा जादैनन् किनकी उनले चढ्ने टोयोटा एता पुग्दैन ! Video : Social Media
5
29
2
95
6,105
Dhruba Pokharel retweeted
गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो । तर राज्य संवेदनशील अभिभावक बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन् । तर्साउन गरेका हौ यो सब, तिमीहरुले । तर्सिन्नौं ।
55
82
14
275
15,049
Dhruba Pokharel retweeted
الفرق بين كريستيانو رونالدو وكثير من نجوم العالم في تعامله مع الأطفال المعجبين به… الأخلاق والإنسانية قبل كرة القدم ❤
1,766
11,120
761
112,138
15,580,670
Dhruba Pokharel retweeted
Survival, despite the burdens of life
🤖 Made with AI
1,147
13,423
914
73,518
3,717,960
Dhruba Pokharel retweeted
२३र२४ गतेका दोषीसँगै राज्यको ढुकुटीबाट पैसा खाएर,बैंकिङ् र पत्रकारितासम्म पढाउन भ्याएक‍ो तर२४ मा समय नपुगेर अनुसन्धान गर्न नसकेको भनेर बिना लाज पन्छिएको कार्कीआयोगका पदाधिकारीलाई पनि कारवाही गर्न पर्छ।कठिन समयमा बनेको आयोगको निर्लज्जता नेपाली जनतामाथिको अपमान र करको दुरुपयोग हो ।
32
92
18
431
23,447
Dhruba Pokharel retweeted
बालेनकृत जनकल्याणकाे एक भव्य दृश्य!
This quoted post is unavailable.
46
42
4
195
14,921
यि भाईले सेतोपाटी र अमित ढकालको चढ्ढी उतार्देछन ।
25
79
8
228
13,639
Dhruba Pokharel retweeted
म अहिले बालेनको श्रीमती र ज्युदै जलाइएकी झलनाथकी श्रीमतीको अवस्था तुलना गर्दै छु | एउटालाई बोक्ने र अर्कोलाई जलाउने समाज र अनुहार यही हो | स्मरण होस्, झलनाथकी श्रीमती एक शिक्षिका हुनुहुन्थ्यो जस्को राजनीति सँग केही सम्बन्ध थिएन |
61
74
10
418
30,587
Dhruba Pokharel retweeted
तोषिमा कार्की आफैं सांसद भएर आफैंले नेतृत्व गरिराखेको संसद भवन जलाउन आफैं येसरी तम्सिएकी र जलेकोमा खुसी मनाएकी रैछन ! सिंधै राज्य बिद्रोह लगाउन पर्ने खालकी घण्टी !
15
60
6
187
12,002
Dhruba Pokharel retweeted
बालक मारिदा सत्तामा हुने सँग मन्च सेयर गर्दिन भन्ने अर्को चटके चाँही ९९९ वटा ठगि मुद्दा बोकेर जेल फोर्दै निस्केको कैदी सँग काध सेयर गर्दै छ फेरि | गोर्खेको आइडल जनप्रतिनिधी भनेको यस्तै हुने होला 😎
55
58
9
341
23,306
Dhruba Pokharel retweeted
काँधमा राष्ट्रिय झन्डा बोकेर राष्ट्रको धरोहर जलाउने र प्रहरीमाथी दुर्ब्यबहार गर्नेहरूलाई बिर्सन्नु हुन्न, बिर्सन्न सकिन्न । सदैब @NepalPoliceHQ को साथमा ।
4
29
6
110
7,283
Dhruba Pokharel retweeted
कांधमा राष्ट्रिय झण्डा भिरेर घन्टी बजाउंदै आउने हरुलाई सोध्नुस, देश खरानी बनाएर आखिर के पायौ? 🍌
24
49
6
161
8,038
Dhruba Pokharel retweeted
गगन थापाभन्दा अघि श्रीमानले शेरबहादुर देउवाजीलाइ भिजनरी देख्थे।हिजोआज रबिलाई देख्छन । चुनाव पछी .. नतिजा हेरेर नया भिजनरी प्रम देख्ने छन । व्यङ गरेको होइन, आफ्नो दोस्रो किताब 'सम्बन्धहरु'को एउटा लाईन सम्झेकोमात्र हो - 'मेरा जीवनका सत्य पटक पटक बदलिए । एउटै मान्छे मलाई कहिले राम जस्तो कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो ।'
हैट! गगन थापा #PMGAGANTHAPA
54
46
6
303
37,060
Dhruba Pokharel retweeted
महानगरमा बनाउन केही बाँकी नरहेपछी अब देश बनाउन लागीपर्दै मेयरसाप | जलाएको सिंहदरवार चाँही पहिले बनाउन, अरु जे जस्तो भए पनि जनताले पत्याए भने |
34
20
3
176
8,598
रुटिने @RONBupdates र लुसिफर @ShahBalen काे सम्बन्ध !!
26
45
6
126
9,768
Dhruba Pokharel retweeted
उमेर जेनजी भएर के गर्नु चेतना पौने दुई सय पुरानो रहेछ भाइको । यस्तै चेतना भएकाहरू सत्तामा आए भने त थप ३-४ दशक अँध्यारोमै बस्नुपर्ने देखियो ।
47
28
42
187
53,091
ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने व्यक्तिलाई कारवाही गरेनन्, प्रहरीले पक्राउ गरेका तोडफोडमा संलग्न व्यक्ति रिहाई गर्न आदेश दिए । यति घिनलाग्दो अपराध गर्ने अर्याल कति दिन सिंहदरबार बस्छन् ? तिनी अदालत फर्केर आउन पर्दैन ? कुन मुखले आउँछन् ? पतनको पराकाष्ठा !
18
26
3
122
6,759
नो कमेन्ट ! गेष्टहरू भित्रै रहेका बेला आगो लगाए !!
12
27
7
94
8,619
नो कमेन्ट!! गृहमन्त्री...???
10
21
13
62
19,193