जनभेट साप्ताहिक (@janabhetweekly) header
जनभेट साप्ताहिक (@janabhetweekly) profile picture

राष्ट्र र राष्ट्रियताका लागि समर्पित । अन्य जानकारीका लागि @mohanmainali

Nepal
Joined August 2016
Photo by जनभेट साप्ताहिक (@janabhetweekly)Photo by जनभेट साप्ताहिक (@janabhetweekly)Photo by जनभेट साप्ताहिक (@janabhetweekly)Photo by जनभेट साप्ताहिक (@janabhetweekly)Photo by जनभेट साप्ताहिक (@janabhetweekly)Photo by जनभेट साप्ताहिक (@janabhetweekly)Photo by जनभेट साप्ताहिक (@janabhetweekly)Photo by जनभेट साप्ताहिक (@janabhetweekly)Photo by जनभेट साप्ताहिक (@janabhetweekly)Photo by जनभेट साप्ताहिक (@janabhetweekly)
जनभेट साप्ताहिक retweeted
भ्ल्याट्टै फुट्याे भुँडी । प्रचण्डले त समयमै सम्झाएका हुन्, केपीले टेरेनन् । आफूसँगै एमालेकै भुँडी फुटाए भ्लाट्टै ।
6
26
8
129
12,826
जनभेट साप्ताहिक retweeted
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा ठूलो मतान्तरका साथ विजय हासिल गर्नुभएकाे छ । … … कुराे २०७९ सालकाे हाे ।😂 अहिले २०८२ मा ठूलो मतान्तरले पराजित हुँदै हुनुहुन्छ ।
3
28
2,185
जनभेट साप्ताहिक retweeted
बालेनकाे विजयसँगै देश निर्माणका लागि युवा जाेश र जाँगर खर्च गर्ने बाटाे खुलेकाे छ भने एक जना हठी, अहंकारी र तुच्छ बाेली बाेलेर संसारलाई लज्जित बनाउने जेष्टनागरिककाे राजनीतिक अवसान भएकाे छ ।
1
4
139
जनभेट साप्ताहिक retweeted
बालेनकाे विजयसँगै देश निर्माणका लागि युवा जाेश र जाँगर खर्च गर्ने बाटाे खुलेकाे छ भने एक जना हठी, अहंकारी र तुच्छ बाेली बाेलेर संसारलाई लज्जित बनाउने जेष्टनागरिककाे राजनीतिक अवसान भएकाे छ ।
1
6
1
33
1,368
जनभेट साप्ताहिक retweeted
हार्दिक बधाई तथा शुभकामना जी ! युव, प्राैढ र जेष्ठनागरिक सबैकाे मनकाे ढुकढुकी बन्न पुगेका देश निर्माणकाे आशाका केन्द्र बनेका र देश/विदेशमा चर्चाकाे शिखरमा पुग्न सफल बालेन्द्र शाह पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग ४९ हजार ६२४ मतान्तरले विजयी बन्न सफल भएका छन् ।+
1
1
4
159
माघे सङ्क्रान्तिकाे सबैमा शुभकामना 🙏 माघे सङ्क्रान्तिमा फुरौला, सेलरोटी, तरुल, तिलको लड्डू र चाकु तथा मासको दाल र चामल मिसाएर नून,बेसार अदुवा घिउ राखेर पकाइने परिकार 'खिचडी' खाने गरिन्छ । सङ्क्रान्तिको अघिल्लो दिन तरूल उसिन्ने र चाकु एक महिना अघिदेखि नै तयार गर्ने गरिन्छ ।
7
नेपाली कांग्रेस (संस्थापन पक्ष) द्वारा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरिएको निर्वाचन आयोगलाई जानकारी ।
11
शुभ प्रभात ! यो बिहान नितान्त आफ्नै लागि हो । अलमल गरे चिया सेलाउँछ, समाचार बासी बन्छ !
8
जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर वृक्षरोपण गर्नुपर्नेमा अभियन्ताहरुको जोड janabhet.com/archives/2955
9
योगेश्वर वाङ्मय पुरस्कार कवि विमल र ग्रेगरी कलासाहित्य पुरस्कार गुरुङलाई janabhet.com/archives/481
1
29
महलमा बस्ने धनाढ्य पनि दुखी छन् भने झुपडीमा बस्ने गरिब पनि खुशी छन् । सुख–दु:ख मान्छेले अनुभूति गर्ने कुरा मात्रै हाे भन्ने कुरा बुझ्दा बुझ्दै पनि सँगै जिउने कसम खाएर विवाह बन्धनमा बाँधिएका श्रीमान–श्रीमतीले किन गर्छन् त सम्बन्ध बच्छेद ? अनुसन्धानमूलक लेख जनभेट साप्ताहिकमा ।
3
52
यस साताको जनभेट साप्ताहिकमा प्रकाशित साहित्यक सामग्री । सम्पूर्ण स्रष्टाहरूमा हार्दिक नमन !
1
24
जलवायू परिवर्तनकाे असर न्यूनीकरणाका लागि 'जन्मदिनमा वृक्षाराेपण अभियान' : अध्यक्ष बासुदेव सेढाई
2
22
इस्वि संवत् २०२४ हामी सबैका लागि शुभ रहोस्। नयाँ वर्ष प्रारम्भका अवसरमा सबैमा हार्दिक शुभकामना!
1
20
पत्रपत्रिका वितरण सम्परीक्षण नतिजा प्रमाण-पत्र । जनभेट साप्ताहिक प्रदेश स्तर 'ख' वर्गमा ।
1
2
343
जनभेट साप्ताहिक retweeted
याे साताकाे जनभेट साप्ताहिक @janabhetweekly मा छापिएका ट्वीटहरू @Neela_112 @HEMRAJDHUNGANA @keshu_thapa @Krishna72952181 @RajShah27074314 @prakash03467055 @DariOfficial16 @kghimire1 र @dhungana_devend सल्लाह/सुझाव र जानकारीका लागि हार्दिक धन्यवाद। शुभपलकाे कामना...🙏
7
6
1
18
1,131
जनभेट साप्ताहिक retweeted
याे साताकाे जनभेट साप्ताहिक @janabhetweekly मा छापिएका ट्वीटहरू @Madankkharel @drvijaypou @NC_RKkatuwal @Nepaltbn @AnandaRamPoudel @sani_sharma1 @acharya_susma @badal_poudel23 र @DharelLama सल्लाह/सुझाव र जानकारीका लागि हार्दिक धन्यवाद। शुभपलकाे कामना...🙏
11
11
2
44
4,212
जनभेट साप्ताहिक retweeted
मानिसको जीवन रक्षक भनेको जीवनशैली हो, जीवनशैली अपनाउनका लागि अनुशासनको कवज पहिरिनु पर्छ । अनुशासित जीवनशैलीले जीवन स्वस्थ हुन्छ । स्वस्थ जीवनले कहिल्यै नकारात्मक कुरा सोच्दैन, सकारात्मक कुराको अनुशरण गर्छ र सार्थक जीवन व्यतित् गर्छ । @DiljanMansoor 🙏🙏 janatasamachar.com/detail/28…
2
11
जनभेट साप्ताहिक retweeted
जिन्दगी जिउनेहरू कै लागि हो। नजिउने त यहाँ को नै छ र ? मात्र जिउने कला फरक छ, बुझ्ने कला फरक छ । #शुभपल 🙏🌹🍵
3
6
33