श्वेतशार्दूल (@seto_bagh1) header
श्वेतशार्दूल (@seto_bagh1) profile picture

Tweets are very personal, my position and the tweets have no relation :)

Nepal
Joined February 2013
Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)
आउनुस एक लट केपी ओलीलाई गाली गरम
2
8
36
1,952
मैले नबुझेकाे कुराे १. चुन्न शर्मा (करेन्ट चाउचाउका मालिक) र जाे विष्णु पाैडेलकाे बिरुद्धमा चुन्न लडे, उनकाे प्रमाण बिनाकाे आराेपमा एमालेका उच्च नेता विष्णु पाैडेल माथि मिडिया बाजि गरियाे।(चुन्नुकाे पार्टनर महापानी कि के हाे ? उसले हाम्रा प्रम बालेनलाई चुनावमा गाडी दिएकाे समाचार छताछुल्ल छ) २. इनम (जाे प्रमकाे चुनावकाे प्रतिनिधि भएका थिए भन्ने समाचार आएका छन) उस्काे कथित छानबिनमा लिएकाे बयानकाे भनिएकाे अडियाे भनेर गगन थापा माथि मिडियामा बाजि गरिदैछ। प्रत्रकार साथीहरु लाई "याे सम्याेग हाे कि सरकारकाे पाेलेसि र हाे? छाेज्न अनुराेध छ !!🙏🙏
6
2
27
3,077
नेपालको हाइवे। पाच घण्टा जॅगलको बिच, मेकानिक टाढाको कुरा मोबाइल को नेटवर्क हुदैन। ।हाइवेमा गुडने गाडी रातको समय रोकेर सहयोग गर्न तत्पर कोहि हुन्नन। ।जे गर्नुपर्छ आफैले।नेटवर्क झन वनजॅगल अप्ठेरो ठाॅउमा सहज हुन पर्ने होइन?हाइवेमा बाटोका रड नाङ्गो हुन्छन गाडीका टायर खत्तम।।
1
10
1,378
श्वेतशार्दूल retweeted
'शिलापत्रले हेरेको पत्रको बोधार्थ लैनचौरस्थित भारतीय दूतावास, सार्वजनिक खरिद अनुगमन कार्यालय र ऊर्जा मन्त्रालयलाई समेत दिइएको छ ।' अर्थात् 'आमा बालेनले देश बनाउँछ .... ' 😃🙏🏼 Link: shilapatra.com/detail/198238 Story by @lkendra
29
2
62
4,903
श्वेतशार्दूल retweeted
म त हाँसेरै मरेँ बा!!!😝😝😝😝
1
4
12
951
रमेश आचार्य सर लाइ के आइलाग्यो यो फेरि । अनसन तोडियो खुशीकै खवर आयो।
6
327
श्वेतशार्दूल retweeted
मिडिया हाउसका गेट अवरोध गरेर कार जिप पार्किङ गरेको घटना कतिले सम्झनु हुन्छ?? त्यो प्रकरणमा सापकोटा थरका दादाको भूमिका थियो नि? कि बिर्सेको?? 🤗😋
2
7
1
44
3,508
श्वेतशार्दूल retweeted
Replying to @SGnepal
@SGnepal @Mission2087 को साथी सुजन पाण्डे त गएछ त??🤔🤔🤔
2
1
9
905
श्वेतशार्दूल retweeted
हलो माडसाब बोरो , यो कार्टुन अल्लि मिलेन के । बेनले पुरा बाहुलाको चेक सर्ट लाउदैनन के । हाफ बाहुला मात्रै भएको हाल्न परो ल । 😂😂
रातो पासपोर्टमा यात्रा गराउने “लक्कि चार्म सर्ट पेन्ट” रहेछ यो बेन बोरोको । उता UNGA81 मा नि यहि लाएर बस्छन होला 😂
7
3
21
2,790
श्वेतशार्दूल retweeted
एकपल्ट हैन हजारौ पल्ट , एकजना लाई मात्र हैन सयौ ट्विटेलाइ टिएलमा मात्र हैन डिएममा पनि निच गाली गलौज र हर्यासमेन्ट गर्ने र प्रोभोक भएर कसैले गाली फर्काए आफ्ना गाली गलौज मेटेर एकोहोरो स्क्रीनसट राखेर आफू शुद्ध शाकाहारी पल्टिने यो केटोलाइ पुलिसले जाकेछ
तपाइले अझ धेरै हर्यासमेन्ट भोग्नै बाकी छ । फरक विचार राखेकै कारण महिलाहरुका फोटामा सामाजिक सन्जालमा रेट तोक्दै हिडने यस्ताहरु अझैपनी आफ्नो डिपिमै रवि बालेनको फोटो टासेर निर्धक्क सामाजिक सन्जालमा डुलिराछन ।
8
20
7
45
8,220
श्वेतशार्दूल retweeted
भारतको जग्गा नेपालले मिचेको रहेछ भनेर संसद्को रोष्ट्रमबाट घोषणा गर्नेले मध्यरातमा लेखेछ : देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ! फरक हुन्छ भाइ, देश चलाउनेमा र देश जलाउनेमा ।।
3
28
1
116
1,770
श्वेतशार्दूल retweeted
अभियुक्तले आरोपबाट इन्कार गर्दैमा, पीडितलाई चिन्दिनँ भन्दैमा अभियोग नलाग्ने र कारबाही गर्न नपर्ने भए कोहि जेल जानै पर्दैन । – at Nepal
6
10
1
53
1,715
श्वेतशार्दूल retweeted
धेरै ट्विटेहरुको आदर्श व्यक्तित्व सुजन पाण्डे पक्राउ परेछ ! स्क्रिनसट डुलाउने ट्विटरका घघडानहरु फलफूल लिएर भेट्न जाओ !! सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने दुई जना पक्राउ newsofnepal.com/2026/11/06/7…
8
14
7
78
16,683
श्वेतशार्दूल retweeted
सागर बसन्ते किष्ने तेरो दाइ मन्त्री को सल्लाहकार भै सक्यो के जो जोल्ला हान्न मन छ हान्दे के परेको तेरो दाइले बेहोर्छ।
4
8
1
57
2,703
छाडन हुन्न
खगेन्द्र सुनार जीको audio काण्ड के भो ? साम्सुम भो ? गृहमन्त्रीको सम्पत्ति बारे प्रतिवेदन के भो ? इनाम साप्कोटाको फोन बालेन जीको सल्लाहकारले किन राखेको दुई दिन ? सदनमा कुरा उठ्ने छन् सबै कुराको ! पख ! यो देश कसैको पेवा होइन !
3
294
बालेन टिम लौरो सहित स्थानिय निर्वाचन मा जान्छ। पार्टीको नाम चाहि के राख्छन हेर्न वाकि छ।।
6
2
2
26
4,145
श्वेतशार्दूल retweeted
मन्त्रीको स्वकिय सचीबको गाडीले पैदल यात्रीलाइ ठक्कर दिएर गाडी भाग्यो।
2
8
27
534