देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma) header
देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma) profile picture

सत्य झुठो आ-आफ्नो बुझाई हो । अहिले सत्य लागेको केहि समय पछि झुटो लाग्न सक्छ 🙏🏼

Pyuthan, Nepal
Joined October 2015
Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)Photo by देवेन्द्र वर्मा । Devendra Brahma (@DevendraBrahma)
ॐ श्री स्वर्गद्वारी महाप्रभुले हामी सबैको रक्षा गरुन् 🙏
1
1
107
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपाल सरकार @ShahBalen , साइबर ब्युरो लाई धेरै धेरै धन्यबाद। सरकारले पब्लिक गाली गर्नेलाई कानुनी कारवाही गरिन्छ भनेको कुरा पूरा गरेको छ, अझै पनि यस्ता कुरालाई निरुत्साहित गर्दै जावोस, साइबर ब्युरो जस्ले सिमित श्रोत साधन बिच पनि दुख गरिरहेको छ, उस्लाई विशेष धन्यबाद।
1
11
3
37
3,612
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपालमा सत्तामा पुगेका शक्तिशालीहरुको पतन प्राय कुनै ठूलो कारणले होइन, बरु सामान्य देखिने आन्तरिक द्वन्द्व र अहंकार जस्तो कुराले भएको देखिन्छ। जति शक्तिशाली भए पनि त्यसको पतनको बीउ अक्सर आफ्नै व्यवहार भित्रै लुकेको हुन्छ। राजनीति झन् घृणित र दिक्क लाग्दो नबनोस् 🙏
11
1
25
610
केही सञ्चारमाध्यम हेर्दा लाग्छ अझै हनुमानगिरी कायमै छ । कस्को चाहि नसोध्नुहोला 🤪 हम नहि सुध्रेंगे !
1
1
238
कति उन्माद ! कति घमण्ड !! कस्तो आचरण !!! यस्तो स्कुलिङ त हैन हौ- आफ्नै खुट्टामा आफै बञ्चरो हान्ने अनि चोर अंगुला अन्तै तेर्साउने, तैट ।
5
145
संसदमा शक्तिशाली भएन भनेर विपक्षीलाई नहेपम ।
1
5
218
यति वढि नउकासम के ! १० वर्ष बाट २० वर्ष पुग्ने नगराम भनेर भन्दे त भन्ने दाजुको फोन पछि यति लेखियो । क्या जानेका आफन्त सक्ने गरि इगो बढाइदिन ।
108
Ego Hurt गरिदिन एक थरि क्या लागेका यार ! सुझाव दिएको कि हौसाएको, बुझ्न नै सकिन भनेर दाजुले फोन नै गरे ।
3
193
तपाईंको बुझाइमा म सहमत हुन वा नहुन म स्वतन्त्र छु । तर विधानमा "बाधा अड्काउ फुकाउ" किन राखिएको हुन्छ ? यति बताइदिनुस् भनेको त भागे यार ! वात कर्ते हो ! 😀 #जयनेपाल
1
4
360
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
नेपाली कांग्रेसको पेजमा विश्वप्रकाश दाईको लाइभ हेरेकोः खाली महाधिवेसन महाधिवेसन मात्रै पो छ त ! जसरी गरे पनि पार्टी कब्जा गरिसक्नु भो यार, अब शेरबहादुरलाई खुईल्याएर केहि पाइन्न; सरकारको बारेमा बोल्नुस् !! भर्खरै प्रहरी महानिरीक्षक गैह्रकानूनी रुपले हटाईएको छ, त्यसको बारे बोल्नुस् !! कस्तो २ मिनेट पनि सुन्न नसकिने कर्कश सुनिएको महाधिवेसन महाधिवेशन !!
9
8
37
3,872
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
राजनैतिक दल प्रतिको जनविश्वास सिध्याउने, अदालत, पुलिस सबै स्थापित संस्था र संरचना ध्वस्त बनाउने दिशा तर्फ राजनीति उन्मुख छ भनेर जो कोहीलाई थाहा थियो। आफुतर्फ तिर नसोझिएसम्म थाहा नपाएझैं गरेर आफ्नो व्यक्तिगत लाभ हेर्नेहरुले गर्दा लोकतन्त्र धरापमा परेको हो। अहिले तिनिहरुकै टन्टन!
10
1
27
2,278
भारतको गोदि मिडिया मोदीको गोदिमा ! नेपालको चाहिँ ... 🤔 अचम्म लाग्दैन आजका सञ्चारमाध्यममा समाचार प्राथमिकता हेर्दा ?
2
171
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
केपी ओली भेट्न बालकोट पुगे गगन थापा नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका छन्। मंगलबार साँझ ६:५० देखि ७:५५ बजेसम्म गुण्डुस्थित ओली निवासमा दुई नेताबीच भेटवार्ता भएको हो।
5
7
20
31
7,811
स्वर्गद्वारी महाप्रभुले रक्षा गरून् । ॐ
2
259
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
अहिले वर्षाले सातै प्रदेश छोएको छ। तर वर्षा गराउने प्रणाली एउटै छैन। सुदूरपश्चिम र कर्णालीमा पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको छ भने बागमतीदेखि कोशीसम्म चक्रवात अर्नबको प्रभाव छ। गण्डकी र लुम्बिनीको पश्चिमी भेगमा दुवै प्रणालीको कमजोर प्रभाव—भनौँ, यता न उताको अवस्था! 🌧️
2
17
91
5,632
श्री स्वर्गद्वारी महाप्रभुले सबैको मनमा सकारात्मकता भरिदिउन । ॐ
3
1
5
291
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
टेलिफोन,ईमेल र सामाजिक सन्जालहरुका व्यक्तिगत संवादका फाईलहरु छताछुल्ल भैरहेका छन। यि अभिलेखका डाटामा कस्को सहज पहॅुच छ? सेवा प्रदायकहरु र प्रहरीको ! अनि प्रहरीले वा सेवाप्रदायकले नदिइ पत्रकारहरुले पाएनन होला ; सार्वजनिक पदमा रहेकाहरुको यस्ता सूचनामा सार्वजनिक चासो हुन्छ नै।
2
1
10
1,360
देवेन्द्र वर्मा । Devendra Brahma retweeted
आज रमाउदै गरेको रंगशाला तत्कालीन सहरी बिकास मन्त्री प्रकाशमान सिंह @PMSinghNC को योगदानको प्रतिफल नै हो । @Sirjana_Singh
18
11
8
82
7,652