उजेली 🌞 (@Smartdimond) header
उजेली 🌞 (@Smartdimond) profile picture

Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow back

Earth My home.
Joined February 2020
Photo by उजेली 🌞 (@Smartdimond)Photo by उजेली 🌞 (@Smartdimond)Photo by उजेली 🌞 (@Smartdimond)Photo by उजेली 🌞 (@Smartdimond)Photo by उजेली 🌞 (@Smartdimond)Photo by उजेली 🌞 (@Smartdimond)Photo by उजेली 🌞 (@Smartdimond)Photo by उजेली 🌞 (@Smartdimond)Photo by उजेली 🌞 (@Smartdimond)Photo by उजेली 🌞 (@Smartdimond)
उजेली 🌞 retweeted
यो स्वार्थी दुनियाँ देखि यो सोझो जिन्दगी लाइ टाढा राख्न मन लाग्छ आजभोलि । #GoodNightX 🙏
9
24
62
3,384
उजेली 🌞 retweeted
जिवनमा जब दिल खोलेर हाँस्ने मौका आउछ हाँसि हाँल्नुस किनकि समय संग फेरि समय नहुन सक्छ तपाई लाई दिल खोलेर हसाउने…!🙏💝💐☕️ #शुभदिन_सम्पुर्णमा
9
13
53
2,490
दु:ख भन्न नसकिने- आफन्त कमजोरी भन्न नसकिने- दम्पती खुशी भन्न नहुने- मित्रता मनका कुरा भन्न नमिल्ने- प्रेमी/का सम्पतिको तराजु लिएका- बाआमा ढोंग बोकेको- अध्यात्मिक जनता चुस्न पल्केको- नेता आफ्नै सुरक्षा गर्न कमजोर- सैनिक आपराधिक मानसिकता बोकेको- प्रहरी नग्नता बोकेको- धर्मगुरू कहिलेकाहीँ सम्झिने- सन्तान किरियामा मात्र भेटिने- दाजुभाई पद र प्रतिष्ठा हेरेर जोडिएको- सम्बन्ध दया मात्र देखाउन खोज्ने- प्रियजन यिनीहरू, भएर पनि काम छैन । Prajwal Adhikari
2
9
38
5,677
फूलहरू साक्षी छन् कि अक्सर, राम्रा फूलहरू नै टिपिन्छन्। #शुभ_प्रभात🍵🍵 #शुभदिन 🙏🌹🌻
8
7
46
1,792
उजेली 🌞 retweeted
तिम्रा हर कार्य सफल रहुन म भगवान सँग पलपल हात जोडिरहेछु तिम्रा कार्यहरुमध्ये पहिलो नै मै हुँ मलाइ थाहा छ तर पहिलोलाई चुम्न पनि धेरै खुट्किला पो पार गर्नुपर्नि रहेछ ति खुट्किलाहरु छिट्टै पार होउन छिट्टै सफलताले शिखर चुम्नु तिमीलाई यो विशाल शिखरमा फुलैफुलका गुच्छाले भव्य स्वागत छ👩‍❤️‍👨
8
17
65
2,263
उजेली 🌞 retweeted
गम्भिर प्रश्न हामी नेपाली नागरिक माथि पनि त उठेकोछ- 👇 प्रतिनीधी शभा जस्तो मुलुक संचालन गर्ने गराउँने निति नियम र कानुन बनाउँने जस्तो संवेदनशिल र मुख्य जिम्मेवार सर्वोच्च संवैधानिक निकायमा हामी के र कस्तो योग्यता भएका प्रतिनीधिहरुलाई भोट दिएर जिताई रहेका रहेछौं ,के नसोच्ने..?🤔
4
13
78
2,347
संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏
13
12
55
1,380
उजेली 🌞 retweeted
कसैको मनलाई बाध्न खोज्नु त्यो प्रेम होइन कसैको मनलाई स्वतन्त्रता दिनुस् त्यहा प्रेम हुनेछ जबर्जस्ती को प्रेम जबर्जस्ती को सम्बन्ध जबर्जस्ती को आफ्नोपन जबर्जस्ती को सहयोग यी सबै कुराले तपाईंको क्रुरतालाइ झल्काइ दिन्छ स्वतन्त्र छाडिदिनुस आफ्नो मनलाई अरूको जिवनलाइ ! #शुभ_प्रभात❤️☕️
9
27
59
2,148
उजेली 🌞 retweeted
रास्वपाका सांसदहरुलाई यथाशिघ्र घोक्रेठ्याक लगाएर संसदवाट निकालियोस सरकार , राज्यको सवै शक्ति आफ्नै हातमा भएका वेलामा पनि त्यति पनि गर्न नसक्ने हुतिहारा वन्ने..!? रास्वपा भन्ने पार्टिका सांसदले राष्ट्र र जनताको वदनाम नै गरिसके ! 😂😛
3
3
51
2,476
उजेली 🌞 retweeted
भाबुक मान्छे सम्बन्ध लाइ सम्हालेर राख्छ्न । प्रक्टिकल मान्छे सम्बन्ध को फाइदा उठाउछ्न । प्रोफेस्नल मान्छे फाइदा हुने सम्बन्ध मात्रै बनाउछ्न । #goodnight
6
22
55
2,683
उजेली 🌞 retweeted
जहाँ मन शान्त , त्यहाँ आत्मबल अपार हुन्छ l शुभ प्रभात 🙏❤️
14
13
64
2,721
सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके। शरण्ये त्र्यंबके गौरी नारायणि नमोस्तुते॥ ॐ महालक्ष्म्यै नमो नम:ॐ विष्णुप्रियायै नमो नम:ॐ धनप्रदायै नमो नम:ॐ विश्वजनन्यै नमो नम: शुभ प्रभात🌅 नमस्कार 🙏🌹🌹🌻🌻💐💐
87
73
3
193
2,655
म कहाँ छु के गर्दैछु साँच्चै लाग्छ म आफैसँग छैन हो जबाफ के दिनु छैन मुस्कुराउँछु मात्रै मेरो आफ्नै बिगत छ बर्तमानमा खुल्न सक्दिन भबिष्य त झन सोच्न सक्दिन मैले सबै गुमाएको छु मन गुमाएँ धड्कन गुमाएँ छायाँ गुमाएँ मायाँ गुमाएँ एक छिन पनि म, म नै रहन सकेको छैन तिमि कसरी भनु... #🙏
12
30
67
1,669
उजेली 🌞 retweeted
प्रेम आँखा बन्द गरेर गर्नु हुँदैन, मन खुलेर गर्नु पर्छ — जहाँ मौनता घात हो र संवाद नै सच्चा मायाको अस्तित्व। ❤️ #शुभबिहानी ☕️🥰🙏
6
27
69
2,589
खोई सफल हो की~असफल म छु प्रश्नै प्रश्नले मन मनै खलबल म छु न बोल्छ यो घर,न बोल्छ यो आगन यो एक्लो मन छ~अनी केवल म छु @K_C_akash ❤️🌹🙏 #जय_ज़िन्दगी🌺🌹❤️
6
18
47
1,982
'बोलाउ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर'😊❤️🎶 🎧🎧🥰 शुभरात्री ❣️
4
11
47
2,241
उजेली 🌞 retweeted
आँखामा भिड छ तिमी गएको बाटो ठम्याउन सकिन हेरिरहेको दृश्य ओझेल परेपछि म जाने बाटो अन्यौलमा छ भन्न त भन्छन मान्छेहरू म उभिएको चोकबाट निस्केका बाटाहरू सबै भेटिन्छन् तर म पर्खेको पर्खेकै छु !! शुभसन्ध्या 🙏
7
12
67
2,387
उजेली 🌞 retweeted
देशका मान्छेहरु नै वेचिसकेपछि चाहिं यसपछि के वेच्दा हुन सोच्दोरहेछु...!🤔
9
2
52
3,527
उजेली 🌞 retweeted
घुस दिएर जागीर पाएको व्यक्ति, घुस लिनुलाई जागीरको हिस्सा मान्न थाल्छ ...☘️
7
11
60
2,575