अलि बिस्तारै
Babu retweeted
आज ममता काफ्ले को मृत्युमा अनेक पोस्ट बनाउनेहरु……यदि ममताले आफु बिरुद्धको हिंसामा बिरोध-बिद्रोह-मुद्दा गरेको भए, ममतालाई आदर्श सिकाउथे होलान
भोली यिनीहरु नै , केहि बिदेशबाट आए, छोरी दिन हतार गर्ने होलान
ये दुनिया पित्तल दी
Babu retweeted
चुनाबी क्याम्पेनमा बिचौलिया सापकोटा बालेन्द्रसँग छ।उठबस सुनील लम्सालदेखि कुमार बेनसँग छ।प्रधानन्यायाधीशदेखि प्रहरी महानिरीक्षकसम्मलाई म बालेनको मान्छे हुँ भनेर प्रस्तुत गरेको छ।उसको मान्छे भएकैले कुमार बेनले फोन लगेर म्यासेज डिलिट गर्नुपरेको छ।
अनि गगनलाई नपक्रे कसलाई पक्रने त😂
Babu retweeted
Divorceलाई नराम्रो भनेर व्याख्या गर्नु उचित लाग्दैन।मलाई त यो कानुनमा भएको सबैभन्दा सुन्दर व्यवस्थामध्ये एक लाग्छ।यसले महिला हिंसा र ज्यान गुमाउनुपर्ने अवस्थाबाट जोगाउनुका साथै पितृसत्तात्मक समाजमा आत्मसम्मानका साथ बाँच्ने र ‘हामी पनि मानिस हौँ’ भन्ने गौरवपूर्ण अनुभूति दिलाउँछ।+
Babu retweeted
हैट! सठ दाजुका भेंडिगोठहरू गजेन्द्र दाजुको बचाऊमा लागिरहेका थिए। गजेन्द्र दाजुले राति ३/४ सर्का तानेर सठ दाजुलाई टुच्च दिएछन! अब भेडिगोठहरू के गर्छन?🤣🤣 रमिता
Babu retweeted
डा. केसीको जीवनरक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह
#globalnagarik
globalnagarik.com/2026/11/05…
Babu retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
Babu retweeted
Despite a packed agenda ranging from $2 billion in financial assistance to airport operations and hydropower, Nepal’s preparations for Prime Minister Balen Shah’s India visit remain incomplete.
By @JanardanBaral
english.onlinekhabar.com/age…
Babu retweeted
हिजो डा. गोविन्द केसीको पक्षमा सडकमा उत्रिनेहरूलाई आज एउटा सीधा प्रश्न छ – उनीहरू त्यतिबेला जनताको स्वास्थ्य र शिक्षाका लागि लडेका थिए कि सत्तामा पुग्ने राजनीतिक यात्रा लागि ।
#onlinekhabar
onlinekhabar.com/2026/11/205…
गगनलाई सिध्याउने बेला यही हो, सिध्याउ।
वर्षौँदेखि सत्ताको आँखामा बिझेको एउटै काँडा, गगन थापा।
सिंहदरबारमा जोसुकै बसोस्, व्यवस्था जस्तोसुकै आओस्, जनताको पक्षमा खरो उभिने एक्लो प्रतिपक्ष ऊ नै हो।
हिजो राजाको तानाशाहीले झुकाउन सकेन, न दलीय मठाधीशहरूको घेराबन्दीले गलायो।
भ्रष्टाचारका अनेकन हिलो छ्यापिए, कथा बनाइए, तर कुनै एउटा आरोप पनि प्रमाणित गर्ने आँट कसैसँग भएन।
सत्य यही हो अहिलेको सत्ता उन्मादलाई ‘हिटलर’ बन्नबाट रोक्ने तागत कसैसँग छ भने त्यो केवल गगनसँग छ।
त्यसैले, सत्ताका खेलाडीहरूका लागि यो ‘सुनौलो मौका’ हो। एकलौटी निर्णय थोपर्ने, राज्यशक्तिको आडमा चयनात्मक गिरफ्तारी गर्ने र आफ्नो बाटोको सबैभन्दा ठूलो तगारो पन्छाउने बेला यही हो।
यदि आज गगनलाई सिध्याउन सकिएन भने, भोलि कसैको केही चल्नेवाला छैन। यो मौका चुक्यो र ऊ फेरि सडकदेखि संसद्सम्म गर्जियो दिन आयो भने, धेरैको प्रधानमन्त्री बन्ने सपना सधैँका लागि चकनाचुर हुनेछ।
दाउ लगाउ, चाल चाल! गगनलाई ढाल, आफ्नो कुर्ची जोगाऊ!
आखिर सत्ताको भोक न हो, जहाँ जनताको आवाज बोल्नेलाई सिध्याइन्छ र मालिकको भजन गाउनेहरूलाई मात्र टिकाइन्छ!
























