Prava Basnet (@PravaBasnet9) header
Prava Basnet (@PravaBasnet9) profile picture

“Honesty is the best policy’#

ललितपुर १७
Joined February 2023
Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)
सामान्य, सन्तोषजनक र सम्मानजनक जीवन चलाउन कसैको गुलामी, चाकडी को आवश्यकता पर्दैन।
8
15
2
132
15,010
लक्ष्मी ! यसपालि तिमी धनीहरूको दरबारमा मात्रै नबसिदेऊ अलिकति समय निकालेर त्यो सानो झुपडीमा पनि पसिदेऊ जहाँ चाडपर्व आउँदा खुसीभन्दा पहिले घरको चुलो कसरी बाल्ने भन्ने चिन्ता आउँछ। त्यो घरमा पनि बसिदेऊ जहाँ उज्यालो बाल्ने तेलसमेत ऋणमा किनिन्छ जहाँ साँझ परेपछि अँध्यारो मात्रै होइन भोलिको बिहान कसरी टार्ने भन्ने चिन्ता पनि पस्छ। जहाँ आमाले छोराछोरीको भोक लुकाउन पानी पिएर रात काट्छिन् जहाँ बुबाले खाली खल्ती छाम्दै भोलि केही व्यवस्था होला कि भनेर आफ्नै मनलाई सम्झाइरहन्छन्। लक्ष्मी ! तिमीलाई सुनको थालमा राखिएको प्रसाद मात्रै प्रिय नलागोस् कहिलेकाहीँ गरिबको घरमा पाकेको नुन र खुर्सानीको ढिँडो पनि स्वीकार गरिदेऊ। तिमीलाई महँगा बत्तीहरूको झिलिमिली मात्रै मन नपरोस् वर्षौँदेखि चुहिने छानोमुनि एउटा सानो दियो बालेर बसेको परिवारको आशा पनि देखिदेऊ। #विनोदविनोदी
1
9
20
591
बलोस हरेक घरमा माया र प्रेमको दीप ❤️
10
6
33
472
आफ़नो मेहनत ले आफैलाई बुज्न सिकायो ,यस्तै अनुभुतिले शान्त अनि मजबुत बनायो
2
1
21
410
Prava Basnet retweeted
कती सरल थियो "बालापन" कट्टी भनेर टुटेको सम्बन्ध कान्छी औंला छोएपछि फेरी जोडिन्थियो
2
21
1
87
2,662
“सुन होइन, नुन हुनुहोस्; जसको अभाव धनीलाई मात्र होइन, गरिबको भान्सालाई पनि महसुस होस्.. -अनुराग
1
15
61
1,646
शुभ जन्म दिन @caregiver_jess
1
1
7
330
थाहा छैन मान्छेहरु कसलाई सम्झिन्छन, कसलाई बिर्सन्छन तिनीहरु जो उनीहरूको दुखमा हात बनेर उनका आँसु पुछेका थिए या तिनीहरु जसलाई सुखमा साथि सम्झेर रमाइरहेका छन ।
3
4
33
921
सुन्दर मनको साथ पायो भने सम्मान र प्रेमको आशिर्वाद मिल्छ!! #शुभ_प्रभात!!
9
9
27
877
चाडपर्बको सौन्दर्य … पारिवारिक एकता,गफ़गाफ मिजीजुली परिकार बनाऊने सम्बन्धको मिठास यही त हो ! हजूरहरूको fav…..dish के हो??
9
8
32
796
Prava Basnet retweeted
वॅाच्नको लागि पैसा कमाउने कि ? पैसाको लागि वॅाच्ने ?यी दुई कुराले हाम्रो जीवनमा सधै लडाई गरिरहेका छन।यसले हाम्रा संवन्धहरू वनाउने र भत्काउने गरिरहेको छ।पछिल्लो समयमा पैसाले संवन्ध वनाउने भन्दा वढि भत्काउन र अझ अगाडि वढेर हिंसामा उत्रन उद्दत छ।यो झगडाको विउॅ कसले रोपिदियो होला?
2
1
1
5
492
सुन्दर देखिनु भन्दा सुन्दर सोच राख्नु ठूलो कुरा हो; किनकि रूपले आँखा तान्छ, चरित्रले मन जित्छ।
5
11
1
45
922
काग तिहार = काग झै बाठो हुनु ! कुकुर तिहार= कुकुर झै बफादार हुनु ! गाई तिहार = गाई झै पबित्र हुनु ! गोरु तिहार = गोरु झै मेहनती हुनु ! भाई टीका = दाजुभाइ,दिदीबहिनी सँग झै सबैसँग सुमधुर सम्बन्ध राख्नु #Happy #तिहार all
13
25
87
1,989
आजको हाइकिंग सूर्याविनायक देखी पाइलटबाबा सम्म ❤️
8
8
1
84
1,333
हो नी है अनुहारमा अलिकती पनि guilt छैन !!कस्तो दानब रैछ!
बयानका क्लिप हेर्दैछु। थुक्क पापी..🥲 तँलाई अलिकती हिनताबोध आत्मग्लानी पश्चाताप केही पनि छैन है ।😡😡 यसको हाउभाउ सहितको बयान सुन्दा याे पापीलाई कानूनले दिने जुनसुकै सजाय कम हुन्छ। चौ-घिसार्दै बाटोमा ल्याएर उँधो मुन्टो पारेर झुन्ड्याएर छाला काढेर तड्पाई तड्पाई मार्नु पर्ने ।😡
1
6
324
"लुडो खेलबाट पनि सिक्न सकिन्छ जिवनको यात्रा! भलै आश छक्काको नै किन नहोस् दुवा आउँदा पनि चल्नैपर्छ।" #शुभ_सन्ध्या 😍 #शुभ_पल 🙏👍️
3
6
21
678
हे लक्ष्मी माता। !🙏 जो मानिस सुनचादि पसल सम्म पूगेनन कूचो र नांगलो किन्न समेत सकेनन, ऊनी हरूको घरमा पनी हजूरको कृपा बनीरहोस 🙏
1
6
1
27
648
शुभ सन्ध्या यमदीप दान 🙏
5
4
29
590
#म_तिमीलाई_सम्झिन्छु🫠 अन्धकारको पर्दा च्यातिँदै जब पूर्वमा उषाको लाली मुस्कुराउँछ, त्यही झिसमिसे बिहानीसँगै म तिमीलाई सम्झिन्छु। सिरसिरे चिसो बतासले शीतका थोपा उडाउँदै जब पारिलो घाम आँगनमा ओर्लिन्छ, त्यस न्यानोपनको आभाससँगै म तिमीलाई सम्झिन्छु। #शुभ_प्रभात_वंदन🌄🤗
9
15
53
1,137
मनका कुरा मनमै राख्दा, कहिलेकाहीँ मन नै भारी हुँदोरहेछ ! सुन्ने मान्छे त धेरै भेटिन्छन्, तर बुझ्ने मान्छे विरलै हुँदोरहेछ……….🌸
1
10
31
666