the lost identity retweeted
दिलशोभा प्रकरणमा यौन दुर्ब्यबहार बाहेकका अरु आरोप त पुष्टी भएकै रहेछन्। किन दिलशोभाको जयजयकार र नागरिकलाई बहिस्कार गर्नुपर्यो?
the lost identity retweeted
तिमी खुशी हुन्छौ भनेर मैले जानी जानी हार्थें र तिम्रो खुशी संगै घुमाउरो पारामा मैले पनि जित्थें !!!
the lost identity retweeted
आज जीन्दगीले फेरी सोध्यो;
तेरो हँसिलो मुहार उदास किन छ;
तेरो आँखा निरास किन छ;
जो संग तेरो निम्ति समयनै छैन;;
उ नै तेरो लागि खास किन छ!
the lost identity retweeted
कस्लाइ आफ्नो भनु यहा!! कस्लाइ पराइ
आफ्ना बलेको दियो निभाउन बतास बोलाउछन
पराइ हत्केलाले छोकेर पनि जोगाउन खोज्छन !!:)
the lost identity retweeted
मानिलिउँ सत्यनिरुपण आयोगको सिफारिसमा पिडकले ‘माफी’ पायो रे।तर न्याय नपाएको पिडितले बदला लिन पिडकलाई हानी पुरयायो भने,‘माफी’ पाउने कि नपाउने?
the lost identity retweeted
खै किन श्रीलंकाले विश्वकप
जित्दा नेपालले जिते
जस्तो भएको छ ।
किनकी कि भारतले हार्यो र
उसले आफ्नो घमण्डलाई २ ईन्च
तल झार्दा ठिक हुन्छ ।
the lost identity retweeted
यो समय तुइतरलाई त्यागेर काम गर्ने समय हो कृपया आफ्नो काम सकेर मात्रा तुइतरमा आउनु होल हस्त बिदा हुन्छु आज को सत्र बाट सबैको जय होस्
the lost identity retweeted
जंगलमा बसेर देश बनाउछु भन्ने फुलीले खेलाडी को अपमान गर्यो !!
सिपि गजुरेल मुर्दाबाद !!
#उठाउ युवा
the lost identity retweeted
हामी खुशी छौ, खेल हेरेर जित्दा र हार्दा दुबैमा शान छ । खेलाडीले आफ्नो बलबुताले भ्याय सम्म खेलेका छन । उनिहरु लाइ हार्दिक स्यालुट छ ।
the lost identity retweeted
मानिस ट्विटरजस्तै हो । 'फ्लोअर'हरुलाई आर्दशका कुरा सुनाउन त सक्छ तर आफैँलाई 'फ्लो' गर्न सक्दैन ।
the lost identity retweeted
हामी बहस गर्छम तर त्यो बहस गर्नैको लागि गरिएको बहस मा सिमित हुन्छ । बिडम्बना
the lost identity retweeted
आँसु सस्तो । अन्याय सस्तो । असुरक्षा सस्तो । अभाव सस्तो । अस्तव्यस्तता सस्तो । अत्याचार सस्तो । ठिक भन्यौ 'डलरे' काठमाण्डू बहुत् सस्तो ।
the lost identity retweeted
व्यक्त्ति अनुसार विचार फरक हुने भएकोले यसलाइ फलो गर उसलाइ फलो गर भन्नु वहियात लाग्छ मलाइ
the lost identity retweeted
अरुले हजारपल्ट सोधुन्: तिमीलाइ अहिले कस्तो छ? तर त्यो एउटा मान्छे मौन बसोभने ति सबैकाकुरा निरर्थक लाग्ने..तर था छ..तिमी सोध्नेछैनौ...कहिलै
the lost identity retweeted
नराम्रो लुगा लगाएर कलेज जादैमा तपाईंको बिबेक र बौद्दिकतामाथि कसैले प्रश्न गर्दैन सुस्मिता जी, तपाईंको परिचय तपाईंको क्षमतासँग जोडिएको हुन्छ
the lost identity retweeted
गफले मात्र बलियो हुदैन राष्ट्र। आर्थिक क्षमता, यातायात संजाल, जनताको एकता, रोजगारीमा नागरिक पहुँच र विश्वासको वातावरण बलियो हुनुपर्छ।
the lost identity retweeted
३३ कोटी भगावनको देश । बुद्धको देश । सगरमाथाको देश। नदीनाला,ताल तलैयाको देश । अब अर्बपतिको देश । तर कुनै सूचकले जनताको दुख्ख हरण नगर्ने देश ।
the lost identity retweeted
१ बर्षमा १० करोड डलर थपेछन विनोद चौधरीले फेरी फोब्र्समा सुचिकृत भए । तरपनि उनको र मेरो समान परिचय छ । गरिब देशको नागरिक ।



















